यात्रु लिन जिराे किलाे पुग्याे मयुर यातायात (हेर्नुहाेस तस्बिरमा)

अरनिकाे तथा हेलम्बु यातायातले अाफ्नाे मातहतामा भएका बस सञ्चालनमा राेक लगाएपछि मयुरलगायत ५० कम्पनीका गाडीले यात्रुलाइ सेवा दिइरहेका छन् । सरकारले सुरक्षाकाे व्यवस्था मिलाएपछि सिन्डिकेटकाे  विराेध गर्दै बस सञ्चालन गरेका हुन् । 

यातायत व्यवसायीकाे  सिन्डिकेट विरूद्ध उत्रिँदै मयुर यातायात यात्रु लिन काभ्रेपलाञ्चाेककाे जिराे  किलाे पुगेकाे छ  । सिन्डिकेट हुनुपर्छ भन्ने माग राखेर व्यवसायीले यातायात बन्द गरेपछि त्यसकाे विराेध गर्दै मयुर जिराे  किलाेसम्म पुगेकाे छ ।

अरनिकाे तथा हेलम्बु यातायातले अाफ्नाे मातहतामा भएका बस सञ्चालनमा राेक लगाएपछि मयुरलगायत ५० कम्पनीका गाडीले यात्रुलाइ सेवा दिइरहेका छन् । सरकारले सुरक्षाकाे व्यवस्था मिलाएपछि सिन्डिकेटकाे  विराेध गर्दै बस सञ्चालन गरेका हुन् । 

तस्विर : पत्रकार सञ्जय न्याैपानेकाे फेसबुकबाट