हङकङ । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी.....
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पालामा त्यहाँका बैङ्कको खराब कर्जा बढेको छ । बिजनेसका लागि साना ऋणको स्किमले खराब कर्जा वृद्धि गराएको छ । त्यस्तो स्किमपछि तीन ओटा सेग्मेन्ट– ‘शिशु, किशोर र युवा’मा गएका कर्जा खराबमा परिणत भएको सूचना अधिकारीको तथ्याङ्कलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले.....
काठमाडौं । हुर्कँदै गरेको डेरी क्षेत्रलाई ‘तहसनहस’ बनाउन कानुन मन्त्रालय मुख्य जिम्मेवार रहेको खुलेको छ । कृषि विकास मन्त्रालय र उद्योग मन्त्रालयले डेरी क्षेत्रलाई संरक्षण गर्ने नीति लिएसँगै यो क्षेत्रमा ‘प्रत्यक्ष वैदेशिक लगानी’ नल्याउने गरी ऐन बनाएर पठाए पनि कानुन मन्त्रालयको बदनियत देखिएको खुलेको.....
वालिङ । स्याङ्जा जिल्लामा भर्खरै सुरु भएको स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित भएका छन् । स्वास्थ्य बिमा कार्यक्रममार्फत योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन हुनुका साथै बिरामी हुँदा आर्थिक सुरक्षा प्राप्त हुने भएकाले पनि स्याङ्जामा सुरु भएको स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित.....
बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले.....
बलेवा । भूकम्पका कारण भत्केका घर ऋणधन गरेर पुनःनिर्माण गरेका बागलुङको जैमिनी नगरपालिकाका पीडितलाई बनेको घर नै बोझिलो बन्न थालेको छ । सरकारले दिने अनुदानको आशाले ऋण खोजेर घर पुनःनिर्माण गरेकालाई ब्याजको भारी थपिन थालेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत पीडितका लागि सरकारले अनुदान उपलब्ध.....
दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका.....
राँझा । राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ.....
विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन.....
ब्रसेल्स । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुद पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने.....