अर्थतन्त्र


१७ करोडको लागतमा स्थापित तरकारी बजारको प्रधानमन्त्रीले उद्घाटन गर्दै

१७ करोडको लागतमा स्थापित तरकारी बजारको प्रधानमन्त्रीले उद्घाटन गर्दै

३ चैत्र २०७५, आईतवार १०:२३

विराटनगर । मोरङको कटहरी–१ मा स्थापना गरिएको नवनिर्मित फलफूल तथा तरकारी थोक बजारको उद्घाटन गर्न आज (आइतबार) प्रधानमन्त्री केपी शर्माओली मोरङ जाँदै छन् । प्रधानमन्त्री ओली १० बजे मोरङ पुग्ने कार्यक्रम रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । कटहरी गाउँपालिका र स्थानीय विद्यालयको पाँच विघा.....

नेपाल र  चीनकाे संयुक्त लगानीमा ह्वासिनले सिमेन्ट उत्पादन थाल्ने, पूर्वाधार निर्माण सुरु

नेपाल र चीनकाे संयुक्त लगानीमा ह्वासिनले सिमेन्ट उत्पादन थाल्ने, पूर्वाधार निर्माण सुरु

२ चैत्र २०७५, शनिबार १८:००

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको ह्वासिन सिमेन्ट नारायणी प्रालिले आउदो डेढ वर्षभित्र सिमेन्ट उत्पादन थाल्ने भएको छ । सिमेन्ट उत्पादनका लागि ह्वासिनले कारखाना प्लाण्टको पुर्वाधार तयारीको काम थालेको छ । गत फागुन १६ गते सघीय संसदका सभामुख कृष्णबहादुर महाराले कारखानाको शिलन्यास.....

no-image

सरकारको एक वर्षबारे के भन्छ निजीक्षेत्र ?

२ चैत्र २०७५, शनिबार १२:००

सरकारको प्रयास राम्रो छ, रिजल्ट आउन समय लाग्छ भवानी राणा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ सरकारले थालेका प्रयास सकारात्मक छन् । एक वर्षको अवधिमा सरकारले जे गर्न खोजेको छ, त्यो एकदमै राम्रो छ । तर परिणाम मात्रै नआएको हो । रिजल्ट आउन केही समय लाग्छ । आजको भोलि नै रिजल्ट खोज्नुहुन्न । सरकारले आर्थिक.....

कोरियाको मोटेक्स कम्पनीले नेपालमा गाडी उत्पादन गर्ने, लगानी बोर्डले गर्यो १० अर्ब ५४ करोड लगानी स्वीकृत

कोरियाको मोटेक्स कम्पनीले नेपालमा गाडी उत्पादन गर्ने, लगानी बोर्डले गर्यो १० अर्ब ५४ करोड लगानी स्वीकृत

१ चैत्र २०७५, शुक्रबार २०:२३

काठमाडौं । विदेशी लगानीमा नेपालमा पनि ४ पाँग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । सरकारले कोरियाको मोटरेक्स कम्पनी लिमिटेडलाई नेपालमा गाडी उत्पादनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामता शुक्रबार बसेको लगानी बोर्डको ३५ औं बैठकले नेपालमा गाडी उत्पादको कारखानाका लागि कोरियाली.....

हस्पिटालिटी उद्योगको सिढिँमा चढ्दै छन् महिला

हस्पिटालिटी उद्योगको सिढिँमा चढ्दै छन् महिला

१ चैत्र २०७५, शुक्रबार १७:२१

महिला र उनीहरुको पेशागत भविष्यलाई लिएर विश्वभरी नै छलफल तथा अन्तरक्रियाहरु हुने गरेका छन् । यी सम्पूर्ण छलफलहरुको उदेश्य भनेको सबै तहमा तत्काल रहेको लैंगिक भेदलाई पहिचान गर्नु र प्रत्येक संगठनका सदस्यले अगाडी आएर त्यस भेदलाई मेटाउने रोडम्याप तयार गर्नु हो । अहिले यस मुद्दामा सकरात्मक परिवर्तन आइरहेको.....

रेमिट्यान्स आप्रवाह साढे २८ प्रतिशत बढेर ५१५ अर्ब पुग्यो

रेमिट्यान्स आप्रवाह साढे २८ प्रतिशत बढेर ५१५ अर्ब पुग्यो

१ चैत्र २०७५, शुक्रबार १७:१०

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ । गत माघसम्म ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह.....

लगानीको भविष्य कोर्ने ऐनमाथि किन हडबड ? उद्योगपति विनोद चौधरीको विचार

लगानीको भविष्य कोर्ने ऐनमाथि किन हडबड ? उद्योगपति विनोद चौधरीको विचार

१ चैत्र २०७५, शुक्रबार १६:३७

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) लगानीको क्षेत्रमा दूरगामी असर गर्ने ऐन हो । लगानीको भविष्य कोर्ने ऐनलाई पर्याप्त मात्रामा छलफल गरेर मात्रै ल्याउनुपर्छ । नत्र सरकारले सोचेको जस्तो तथा निजीक्षेत्रले चाहेको जस्तो लगानी भित्रिन सक्दैन । सरकारले नेपालमा विदेशी लगानी भित्र्याउन.....

रुकुमका किसान अझै परम्परागत शैलीमै खेती गर्छन्, आधुनिक प्रविधि कहिले  भित्रिने ?

रुकुमका किसान अझै परम्परागत शैलीमै खेती गर्छन्, आधुनिक प्रविधि कहिले भित्रिने ?

१ चैत्र २०७५, शुक्रबार १४:१३

रुकुम । पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबीउसँगै विभिन्न आधुनिक कृषि प्रविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छन् । अहिलेसम्म खेतबारी खनजोतका लागि हल गोरु र काठबाट बनेको हलो र जुवाको प्रयोग भइरहेको छ । खेतबारीमा प्राङ्गारिक मलको प्रयोग भइरहेको.....

मकवानपुरमा बर्डफ्लु भेटियो, जोखिम बढेको भन्दै पर्सामा पनि उच्च सतर्कता

मकवानपुरमा बर्डफ्लु भेटियो, जोखिम बढेको भन्दै पर्सामा पनि उच्च सतर्कता

१ चैत्र २०७५, शुक्रबार १३:५८

वीरगञ्ज । मकवानपुरमा बर्डफ्लु भेटिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, स्थित नागस्वतीमा रहेको कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको हो । कुखुराको नमुना परिक्षणका क्रममा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फर्मलाई केन्द्र बिन्दु.....

बामदेवकी श्रीमतीले माइती गाउँको विद्यालयमा दश लाखको अक्षय कोष स्थापना गर्ने

बामदेवकी श्रीमतीले माइती गाउँको विद्यालयमा दश लाखको अक्षय कोष स्थापना गर्ने

१ चैत्र २०७५, शुक्रबार ११:५४

दमौली । नेकपाकी नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छिन् ।नेकपाका सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी पुगेकी उनले कालीगङ्गा.....