अर्थतन्त्र


शक्तिको आडमा बक्यौता तिर्न अटेर, सेवा प्रदायकलाई स्पष्टीकरण लिने तयारीमा प्राधिकरण

शक्तिको आडमा बक्यौता तिर्न अटेर, सेवा प्रदायकलाई स्पष्टीकरण लिने तयारीमा प्राधिकरण

४ चैत्र २०७५, सोमबार २०:००

काठमाडौं । पटक पटक ताकेता गर्दा पनि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले बक्यौता रकम तिर्न अटेर गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले उनीहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । प्राधिकरणले बाँकी बक्यौता तिर्न ६१ औं पटक ताकेता गरिसकेको छ । तर, सेवा प्रदायक कम्पनीले शक्तिको आडमा बक्यौता तिर्न अटेर गरेपछि सार्वजनिक.....

टेन्डरपछि फलोअप नगर्ने, अलपत्र परेपछि हारगुहार गर्ने प्रवृत्ति छ: महालेखापरीक्षक

टेन्डरपछि फलोअप नगर्ने, अलपत्र परेपछि हारगुहार गर्ने प्रवृत्ति छ: महालेखापरीक्षक

४ चैत्र २०७५, सोमबार १६:५६

काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्मा(दंगाल)ले टेन्डरपछि कुनै पनि कार्यालयले फलोअप नगर्दा विकृति बढेको बताएका छन् । पछिल्लो समय धेरै विकास निर्माणका कार्यहरु अलपत्र परेको भन्दै त्यसको दोषी सम्बन्धित कार्यालय नै भएको बताए । विकास निर्माणका लागि टेन्डर खोलेपछि ७/८ महिनासम्म हेर्न नजाने र अन्तिममा अलपत्र.....

विद्युत् प्राधिकरणका लेखापालविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

विद्युत् प्राधिकरणका लेखापालविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

४ चैत्र २०७५, सोमबार १६:२३

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार महतविरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । महतले रत्नपार्क वितरण केन्द्रका तत्कालीन प्रमुख मनोजकुमार सिंहलगायतका.....

प्रतिबन्धपछि विप्लवले चन्दाको रेट बढाए, उद्योगी/व्यवसायी त्रासमा

प्रतिबन्धपछि विप्लवले चन्दाको रेट बढाए, उद्योगी/व्यवसायी त्रासमा

४ चैत्र २०७५, सोमबार १६:१०

काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उसले माग्ने चन्दाको ‘रेट’ १० गुणा बढाएको छ । सरकारले गत साता विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि विप्लवले उद्योगी÷व्यसायीसँग माग्ने चन्दाको रेट १० गुणा बढाएको उद्योगीहरु बताउँछन् । उद्योगीका अनुसार सरकारले प्रतिबन्ध लगाउनुपूर्व एक लाख रुपैयाँ चन्दा.....

बजेटअघि ७ सय ५३ ओटै तहमा बैङ्क, हालसम्म ७ सय १० तहमा

बजेटअघि ७ सय ५३ ओटै तहमा बैङ्क, हालसम्म ७ सय १० तहमा

४ चैत्र २०७५, सोमबार १५:२४

काठमाडौं । स्थानीयलाई बैङ्कको पहुँचमा ल्याउन यही आर्थिक वर्ष २०७५÷०७६को बजेट अगावै ७ सय ५३ ओटै स्थानीय तहमा बैङ्कका शाखा पुग्ने भएका छन् । संसदको अर्थ समितिमा बोल्दै अर्थमन्त्रालयका सचिव डाक्टर राजन खनालले हालसम्म ७ सय १० ओटा स्थानीय तहमा बैङ्कका शाखा स्थापना भइसकेका र बजेटअघि नै सबै तहमा पुग्ने जानकारी.....

केन्द्र सरकारको बेवास्ताले सर्लाहीको बागवानी केन्द्र ओझेलमा

केन्द्र सरकारको बेवास्ताले सर्लाहीको बागवानी केन्द्र ओझेलमा

४ चैत्र २०७५, सोमबार १२:१५

काठमाडौं । नीतिगत अस्पष्टता र केन्द्र सरकारको बेवास्ताका कारण सर्लाहीमा रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र ओझेलमा पर्न थालेको छ । उष्ण प्रदेशमा हुने विभिन्न फलफूल, तरकारी, बीउबीजन र गुणस्तरीय बेर्ना उत्पादन, विकास र अनुसन्धान गर्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको केन्द्रमा अहिले भएका पुराना संरचना.....

आधुनिक मौद्रिक सिद्धान्तमाथि वारेन बफेटकाे हमला, सरकारी ऋणबारे यस्तो सोच्छन्

आधुनिक मौद्रिक सिद्धान्तमाथि वारेन बफेटकाे हमला, सरकारी ऋणबारे यस्तो सोच्छन्

४ चैत्र २०७५, सोमबार ११:४१

एजेन्सी । बर्कशायर ह्याथवेका कार्यकारी प्रमुख वारेन बफेट आधुनिक मौद्रिक सिद्धान्त (मोडर्न मनिटरी थ्यौरी–एमएमटी) मन पराउँदैनन् । विश्वका तेस्रा धनाढ्य व्यक्ति बफेट आफू एमएमटीको फ्यान नभएको बताउँछन् । उनी भन्छन्, ‘यो सिद्धान्तको एउटा पाटो रहेको घाटा खर्चले बढ्दो मुद्रास्फितिको जोखिम निम्त्याउँछ ।.....

उपकरण नहुँदा सुँघेरै मापसे जाँच्नु पर्ने बाध्यता

उपकरण नहुँदा सुँघेरै मापसे जाँच्नु पर्ने बाध्यता

४ चैत्र २०७५, सोमबार ११:३७

डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी,.....

जनप्रतिनिधिको यातायात सुविधाको रकमले सार्वजनिक बस किन्ने

जनप्रतिनिधिको यातायात सुविधाको रकमले सार्वजनिक बस किन्ने

४ चैत्र २०७५, सोमबार १०:०१

गाईघाट । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये.....

बिजुली उत्पादन र सिंचाइका लागि सरकारले अघि बढायो ५ ठूला बहुउद्देश्यीय  परियोजना

बिजुली उत्पादन र सिंचाइका लागि सरकारले अघि बढायो ५ ठूला बहुउद्देश्यीय परियोजना

४ चैत्र २०७५, सोमबार ०६:५०

काठमाडौं । सरकारले जलविद्युत् उत्पादनका अतिरिक्त सिँचाइका लागि बृहत् लगानीका विभिन्न ५ ठूला बहुउद्देश्यीय परियोजनाको काम अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयलले सुनकोसी मरिन डाइभर्सन, कालीगण्डकी तिनाउँ डाइभर्सन, तमोर चिसाङ डाइभर्सन, माडी दाङ डाइभर्सन र नौमुरे बहुउद्देश्यीय आयोजना अघि.....