बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी.....
नयाँ दिल्ली । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाउँदै उनीहरुले हड्ताल गर्ने चेतावनी दिएका हुन् । यस निजी एयरलाइन्सलाई एक अर्बभन्दा बढी अमेरिकी.....
एजेन्सी । फरार भारतीय हीरा व्यवसायी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । आत्मसमर्पण नगरेका कारण बेल नपाउने मोदीलाई अदालतले बुधबारबाट मार्च २९ सम्म हिरासतमा राख्न भनेको छ । भारतीय कानुन प्रवर्तन निर्देशनालयले उनको सुपर्दगीका लागि आग्रह गरेपछि मङ्गलबार लन्डनको अदालतले नीरव मोदीलाई पक्राऊ आदेश जारी.....
एजेन्सी । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले आर्थिक सङ्कटमा परेको जेट एयरवेजका अध्यक्ष नरेश गोयल र तीन निर्देशकलाई बोर्डबाट राजीनामा दिन आग्रह गरेको छ । लिज रेन्टको रकम बुझाउन नसकेपछि जेट एयरवेज अहिले बन्द हुने अवस्थामा छ । जेट एयरवेजलाई ऋण प्रदान गर्ने प्रमुख ऋणदाताले पुनस्र्थापनाका लागि सङ्घर्ष गरिरहेको.....
काठमाडौं । ‘नेपालको पानी, जनताको लगानी, हरेक घरधुरी विद्युत् सेयरधनी’ कार्यक्रम विहीबारबाट कार्यान्वयन भएको छ । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीले भरेका छन् । प्रधानमन्त्री ओलीकै निवासमा.....
न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्ड्रेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा. स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै.....
काठमाडौं । सरकारले संसद्मा पेस गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन जस्ताको तस्तै स्वीकृत भए नेपालमा भएका बहुर्राष्ट्रिय कम्पनीको भविष्य जोखिममा पर्ने देखिएको छ । सरकारले मुख्य उत्पादन करार गरी उत्पादन गर्न नपाउने व्यवस्थासहित नयाँ ऐनलाई स्वीकृतिका लागि संसद्मा पठाइएको छ । ऐनमा राखिएको.....
काठमाडौं । नेपाल उद्योग परिसङ्घले प्रदेश २ ले उद्योग खोल्नेलाई २० वर्षसम्म सबै कर छुट दिने निर्णय स्वागत योग्य भएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले लगानी भित्र्याउनका लागि २० वर्षसम्म सबै कर छुट दिने निर्णय गरेको थियो । प्रदेश सरकारले गरेको निर्णयको स्वागत गर्दै परिसङ्घले लगानीको वातावरण.....
काठमाडौं । लम्बिँदो अदालती प्रक्रियाका कारण एनसेलले सरकारलाई तिर्नुपर्ने कर दायित्व बढ्दै गएको छ, र सुरुमा ३५ अर्ब तिर्नुपर्ने देखिएको कर दायित्व अहिले बढेर ७५ अर्ब रुपैयाँ पुगेको ठूला करदाता कार्यालयले जनाएको छ । ठूला करदाता कार्यालयका अनुसार ६१ अर्ब रुपैयाँमा अहिलेसम्मको ब्याज जोड्दा ७५ अर्ब रुपैयाँ.....
भोजपुर । इष्टर्न हाईड्रोपावर लिमिटेडले मंगलबारदेखि सेयर खुला गरेको छ । भोजपुरको पिखुवाखोलामा निर्माणाधिन ५ मेगावाट क्षेमताको इष्टर्न हाईड्रोपावर लिमिटेडले मंगलबारदेखि संस्थापक सेयर खुला गरेको हो । हाईड्रोपावरबाट प्रभावित क्षेत्र भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ९ र अन्य जिल्लाका सर्वसाधारणका.....