अर्थतन्त्र


१ करोड १७ लाखको लागतमा हाइटेक स्याउ नर्सरी निर्माण

१ करोड १७ लाखको लागतमा हाइटेक स्याउ नर्सरी निर्माण

११ चैत्र २०७५, सोमबार १४:०२

खलङ्गा । स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अब अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय ‘सुपरजोन’ जुम्ला शाखाले जनाएको हो । उक्त शाखाका प्राविधिक.....

पोखराका ४ बस सञ्चालक समितिको एउटै टिकट काउन्टर

पोखराका ४ बस सञ्चालक समितिको एउटै टिकट काउन्टर

११ चैत्र २०७५, सोमबार १३:३१

पोखरा । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तो बजारमा एउटै काउन्टर.....

श्रीलंकामा रिफाइनरी निर्माणका लागि ४ अर्ब अमेरिकी डलर भित्रियो

श्रीलंकामा रिफाइनरी निर्माणका लागि ४ अर्ब अमेरिकी डलर भित्रियो

११ चैत्र २०७५, सोमबार १०:३४

श्रीलंका । श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ । चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको हो । श्रीलंकाली अधिकारीहरुले रिफाइनरीको स्थापनाले हमबनटोटा.....

मेलम्चीबाट भागेको सीएमसीले करोडौं रुपैयाँ कर तिर्न बाँकी, ठूला करदाता कार्यालयले गर्यो ताकेता

मेलम्चीबाट भागेको सीएमसीले करोडौं रुपैयाँ कर तिर्न बाँकी, ठूला करदाता कार्यालयले गर्यो ताकेता

११ चैत्र २०७५, सोमबार १०:१७

काठमाडौं । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमएसी) ले करोडौ रुपैयाँ कर तिर्न बाँकी भएपछि ठुला करदाता कार्यलयले ताकेता गरेको छ । सीएमसीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी भएपछि असुलका लागि ताकेता थालिएको कार्यलयका कर अधिकृत धनिराम शर्माले बताए.....

पूर्वप्रधानमन्त्री भट्टराई भन्छन्— निश्चित क्षेत्रमा केन्द्रित नभएसम्म विकास सम्भव छैन

पूर्वप्रधानमन्त्री भट्टराई भन्छन्— निश्चित क्षेत्रमा केन्द्रित नभएसम्म विकास सम्भव छैन

१० चैत्र २०७५, आईतवार १३:३९

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना आयोजनाको निरन्तरताले मात्रै आर्थिक विकासको लक्ष्य हासिल गर्न नसकिने बताएका छन् । निश्चित क्षेत्रमा केन्द्रित भएर योजना छनोट, बजेट र उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । सङ्घीय संसद्को अर्थ समितिको १५औं योजनाका.....

सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

८ चैत्र २०७५, शुक्रबार १७:२४

धनगढी । गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ । गएको वर्ष गहुँको राम्रो उत्पादन गरेका उनलाई सुपरजोनको कार्यालयले नगद पुरस्कारसमेत प्रदान गरेकाले उनमा हौसला बढेको थियो । बालीमा ‘क्रप कटिङ‘ गरेर तोकिएको मापदण्डका आधारमा बढी उत्पादन.....

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

८ चैत्र २०७५, शुक्रबार १७:१८

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य.....

सडक खन्दा चाँदी र तामाका सिक्का भेटिए

सडक खन्दा चाँदी र तामाका सिक्का भेटिए

८ चैत्र २०७५, शुक्रबार १३:२६

धम्बोजी । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए । स्काभेटरले सडक खन्ने.....

बैदेशिक रोजगार विभागका कर्मचारी घुससहित पक्राउ

बैदेशिक रोजगार विभागका कर्मचारी घुससहित पक्राउ

८ चैत्र २०७५, शुक्रबार ११:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । बैदेशिक रोजगारको लेनदेनको कागजातमा साक्षी बसेका एक सेवाग्राहीलाई विभिन्न बाहनामा धम्क्याई घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय.....

रोकिएन भारतीय ट्रकको चरेश धन्दा, धादिङमा फेरि १६४ किलो चरेश बरामद

रोकिएन भारतीय ट्रकको चरेश धन्दा, धादिङमा फेरि १६४ किलो चरेश बरामद

८ चैत्र २०७५, शुक्रबार ११:०७

काठमाडौं । प्रहरीले धादिङको गजुरीबाट १ सय ६४ किलो अवैध लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार बिहान विषेश सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको यूपी १९ टी ५१७१ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा सामान छाडेर भारततर्फ फर्कँदै गरेको ट्रकमा.....