काठमाडौ । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपाको वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे.....
बाठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनबाट विद्युत् लिएका उद्योगीलाई धमाधम डेडिकेटेडसरह महसुल तिर्न पत्राचार गरेपछि उनीहरु अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् । प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगले गरेको निर्णयविपरीत ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति गरिरहेका उद्योगलाई डेडिकेटेडसरह.....
काठमाडौं । तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले २०७३ साल साउन १२ गते गरेको निर्णयमा ‘ट्रङ्क’ लाइन भन्ने शब्द नै नभएको खुलासा भएको छ । क्यापिटल नेपालले प्राप्त गरेको कागजातअनुसार आयोगले ‘नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइनमार्फत विद्युत् सेवा लिएका ग्राहकको महसुल दर परिवर्तन सम्बन्ध’मा.....
हेटौंडा । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५/०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले एक खर्ब एक अर्ब २८ करोड मात्रै राजस्व सङ्कलन गरेको छ । कार्यालयले लिएको लक्ष्यको.....
बेइजिङ । अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ । अमेरिकी.....
बेइजिङ, चीन । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यावसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौती गर्ने बताएको छ । चीनले व्यावसायिक संस्थानबाट मूल्य अभिवृद्धि करवापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धाराशायी.....
काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याएर देश समृद्ध बनाउने सपना बोकेर हिँडिरहेको छ । समृद्धिको सपना साकार पार्न यही चैत १५ र १६ गते सरकारले लगानी सम्मेलन गर्दैछ । नेपालमा लगानीको वातावरण सुध्रिएको, सुरक्षाको वातावरण बनेको र नीतिगत स्थिरता आएको सन्देश विश्वभर फैलाउन लगानी सम्मेलन गर्न लागिए पनि देशभित्रै.....
काठमाडौं । लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला ? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन । राष्ट्रिय सूचना.....
कास्की । पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत विनियोजित २५ लाख रूपैयाँ बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा.....
काठमाडौं । सरकारले लगानी सम्मेलनमा सम्झौता हुने सबै परियोजनाको निर्णय २ महिनाभित्र गर्ने भएको छ । सम्मेलनमा एक दर्जन बढी परियोजनामा विदेशीसंग लगानी समझदारी हुन लागेका बेला सरकारले २ महिनाभित्र आफुले गर्ने सबै काम सक्ने जानकारी गराएको हो । आउदो मे भित्र सबै परियोजनाको निर्णय भइसक्ने लगानी बोर्डका प्रमुख.....