अर्थतन्त्र


इन्धनको ढुवानी लागत घटाउन १० वर्षे रणनीति

इन्धनको ढुवानी लागत घटाउन १० वर्षे रणनीति

१३ चैत्र २०७५, बुधबार १०:४६

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक डेढ खर्बभन्दा बढीको कारोबार गर्ने निगमले सूचना प्रविधिको अधिकतम उपयोग गर्ने विषयसमेत सो रणनीतिमा.....

नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाही, सुविधै नलिएका उद्योगलाई पनि डेडिकेटेडसरह महसुल तिर्न ताकेता

नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाही, सुविधै नलिएका उद्योगलाई पनि डेडिकेटेडसरह महसुल तिर्न ताकेता

१३ चैत्र २०७५, बुधबार १०:००

काठमाडौं । भएको कानुनसमेत अध्ययन नगरी नेपाल विद्युत् प्राधिकरणले सुविधा नै नलिएका उद्योगलाई डेडिकेटडसरह विद्युत् महसुल तिर्न तोकेता गरेको छ । प्राधिकरणले हचुवाका भरमा आफ्नै कानुनको बर्खिलाप उद्योगलाई दोब्बर महसुल तिर्न धमाधम ताकेता गरेको हो । विद्युत् महसुल निर्धारण आयोगले बनाएको कानुनमा ‘अर्को.....

लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा

लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा

१२ चैत्र २०७५, मंगलवार २०:११

काठमाडौ । सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ । यही चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ.....

होटलसहितको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाइने

होटलसहितको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाइने

१२ चैत्र २०७५, मंगलवार १९:०२

काठमाडौं । सरकारले होटलसहितको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने भएको छ । हाल रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र सङ्घीय संसद भएका कारण सरकारले अर्को अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने तयारी गर्ने लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्मेलन.....

अर्थमन्त्री खतिवडा भन्छन्— अधुरा बहुवर्षीय आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं

अर्थमन्त्री खतिवडा भन्छन्— अधुरा बहुवर्षीय आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं

१२ चैत्र २०७५, मंगलवार १६:०१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा निरन्तर र अधुरा बहुवर्षीय ठेक्का आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका छन् । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिमा भएको छलफलमा खतिवडाले बहुवर्षीय ठेक्कामा अघि बढेको अधुरा आयोजना सम्पन्न गर्न आवश्यक स्रोत सुनिश्चितता.....

वर्षौंदेखि गैरकानुनी धन्दा चलाउँदै वर्ल्डलिङ्क, १२ वर्षपछि थाहा पायो महालेखाले

वर्षौंदेखि गैरकानुनी धन्दा चलाउँदै वर्ल्डलिङ्क, १२ वर्षपछि थाहा पायो महालेखाले

१२ चैत्र २०७५, मंगलवार १५:०५

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले विगत १२ वर्षदेखि गैरकानुनी धन्दा चलाउँदै आएको खुलेको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार सेवा विस्तार गर्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने भए पनि वर्ल्डलिङ्कले १२ वर्षदेखि अनुमति नलिई सेवा विस्तार गरेको खुलेको.....

एयरटेलले ४० प्रतिशतले घटायो नेपाल आउने फाेन कलकाे दर

एयरटेलले ४० प्रतिशतले घटायो नेपाल आउने फाेन कलकाे दर

१२ चैत्र २०७५, मंगलवार १५:०१

एजेन्सी । भारतीय टेलिकम कम्पनी एयरटेलले नेपालका लागि गरिने अन्तर्राष्ट्रिय सब्सक्राइबर डायलिङ (आईएसडी) कल रेट ४० प्रतिशतले घटाएको छ । साथै कम्पनीले बङ्गलादेशका लागि भने यो रेट ७५ प्रतिशतले घटाएको छ । कम्पनीका अनुसार यसअघि नेपाल कल गर्दा प्रति मिनेट १३ भारतीय रुपैयाँ लाग्ने गरेकामा अहिले घटाएर प्रतिमिनेट.....

माथिल्लो तामाकोशीमा नगद प्रवाहको समस्या

माथिल्लो तामाकोशीमा नगद प्रवाहको समस्या

१२ चैत्र २०७५, मंगलवार १४:०६

काठमाडौँ । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । ‘गोरखा भूकम्प’ले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग नयाँ बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर भएको र निर्माण अवधि बढ्दा ठेक्कामा.....

चार दिनमै  चार करोड राजस्व सङ्कलन

चार दिनमै  चार करोड राजस्व सङ्कलन

१२ चैत्र २०७५, मंगलवार १३:४५

काठमाडौं : पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट.....

सञ्चय कोषका सञ्चयकर्ताको १३५ करोड लाभांश बेतन कर्णाली आयोजनाको सेयरमा परिणत, ४ अर्ब ३२ करोड लगानी जुट्यो

सञ्चय कोषका सञ्चयकर्ताको १३५ करोड लाभांश बेतन कर्णाली आयोजनाको सेयरमा परिणत, ४ अर्ब ३२ करोड लगानी जुट्यो

१२ चैत्र २०७५, मंगलवार १३:००

काठमाडौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लाभांश ६८८ मेगावाटको बेतन कर्णाली आयोजना बनाउन लगानी गरिने भएको छ । योसमेत गरी सञ्चयकर्ताबाट ४ अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ । कोषले गत आर्थिक वर्षमा ४ अर्ब ९४ करोड रुपैयाँ खुदनाफा गरेकोमा जगेडा र सञ्चित कोषमा जम्मा गरेर.....