अर्थतन्त्र


कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

१८ चैत्र २०७५, सोमबार १०:२२

टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप वृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलव ५ प्रतिशत अर्थात ३४ सेन्टले वृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको.....

नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

१७ चैत्र २०७५, आईतवार १०:११

राँझा । नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताए । ऐनमा.....

१५ परियोजनामा लगानी सम्झौता, ४ ओटा चौधरी ग्रुपको

१५ परियोजनामा लगानी सम्झौता, ४ ओटा चौधरी ग्रुपको

१६ चैत्र २०७५, शनिबार १८:१०

काठमाडौं । लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रबाट गरी ७७ ओटा परियोजना प्रस्ताव गरेकोमा २ ओटामा मात्र लगानी सम्झौता भएको छ ।ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले प्रस्ताव गरेको १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना र काभ्रेकको बनेपालमा प्रस्ताव गरिएको रिसोर्स हिमालय वुटिक रिसोर्टमा मात्र.....

भारतीय ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन

भारतीय ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन

१६ चैत्र २०७५, शनिबार १६:४७

भारतीय मोटरसाइकल ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन भैरहेको छ । नेपालका सडकमा बजार हिस्सा बढाउँदै लगेको बजाजका मोटरसाइकललाई नेपालमा नै आधिकारिक बिक्रेता रहेको गोल्छा अर्गनाइजेशनअन्तर्गतको हुलास अटो क्राफ्टले उत्पादन थालेको हो । एक बर्षअघिदेखि नवलपरासीको परासीमा कम्पनीले बजाजका मोटरसाइकलको.....

आइएफसीले नेपालमा १ खर्ब १० अर्ब लगानी गर्ने

आइएफसीले नेपालमा १ खर्ब १० अर्ब लगानी गर्ने

१६ चैत्र २०७५, शनिबार १६:२६

काठमाडौं । विश्व बैंङ्क अन्तगतको अन्तर्राष्टिय वित्त निगम (आईएफसी) ले नेपालमा १ अर्ब अमेरिकी डलर करिव ११० अर्ब रुपैयाँ लगानीको घोषणा गरेको छ । शुक्रबारदेखि राजधानीमा भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै आईएफसीका उपाध्यक्ष पिटर लेन्क्स्ले सरकारी र निजी क्षेत्रका आयोजनालाई सघाउ पुग्ने गरी ४ बर्षमा १.....

फास्ट ग्रोइङ सिमेन्ट उद्योग 

फास्ट ग्रोइङ सिमेन्ट उद्योग 

१६ चैत्र २०७५, शनिबार १३:००

काठमाडौं । मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको छ । आफ्नै करेसाबारीमा फल्ने धनियाँदेखि तरकारीमा पनि विदेशीकै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा निर्माण क्षेत्रका लागि भने खुसीको खबर छ—मुलुक सिमेन्ट उद्योगमा आत्मनिर्भर भएको छ । नेपालमा पहिलो पटक १९७४ मा हिमाल सिमेन्ट स्थापना भएको थियो.....

गुनासा र असहमतिलाई थाँती राखेर लगानी गर्न सामूहिक आह्वान

गुनासा र असहमतिलाई थाँती राखेर लगानी गर्न सामूहिक आह्वान

१५ चैत्र २०७५, शुक्रबार १९:१७

काठमाडौं । लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुकका रुपमा स्थापित गराउन सत्तापक्ष, प्रतिपक्ष र निजी क्षेत्र एक जुट भएर लागेका छन् । सरकारले आयोजना गरेको ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दै सत्तापक्ष, प्रतिपक्ष, निजी क्षेत्र, दातृ निकाय र कुटनीतिक क्षेत्रलेसमेत एउटै स्वरमा नेपाल लगानीका लागि उपयुक्त.....

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै ‘रचनात्मक’

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै ‘रचनात्मक’

१५ चैत्र २०७५, शुक्रबार १८:०६

2019-03-29 15:40 बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुवै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र.....

सेजभित्रका १० उद्योगद्वारा भू—बहाल तिर्न अटेर

सेजभित्रका १० उद्योगद्वारा भू—बहाल तिर्न अटेर

१५ चैत्र २०७५, शुक्रबार १८:००

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)भित्र स्थापना भएका १० उद्योगले अग्रिम तिर्नुपर्ने ६ महिनाको भूबहाल रकम बुझाउन अटेर गरेका छन् । उद्योग स्थापना तथा सञ्चालनका लागि अनुमतिपत्र पाएका ती उद्योगले सेजसँग भूबहाल करार सम्झौताको सर्त भए पनि भू—बहाल रकम भुक्तानी गर्न अटेर गरेका हुन्.....

प्रधानमन्त्रीले लगानी सम्मेलनमा भने: ‘वी वेलकम फरेन इन्भेष्टमेन्ट’

प्रधानमन्त्रीले लगानी सम्मेलनमा भने: ‘वी वेलकम फरेन इन्भेष्टमेन्ट’

१५ चैत्र २०७५, शुक्रबार १०:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले विदेशी लगानीलाई स्वागत गर्ने बताएका छन् । आज शुक्रबारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत प्राप्त सरकार स्पष्ट योजना र दिशानिर्देशका साथ आएकाले मुलुक विकासको बाटोमा अघि बढेको बताए । नेपालले.....