मेलम्ची । सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य सुरु गरिएको.....
बुटवल । प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा हावाहुरीबाट पीडित भएकाहरुलाई प्रदेश नम्बर ५ सरकारले एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । प्रदेश नम्बर ५ मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले हावाहुरी पीडितलाई सहयोग गर्ने निर्णहय गरेको हो । बैठकले प्रदेश नम्बर २ सरकारको खातामा जम्मा हुने गरी.....
काठमाडौं । नेपाल भारत सीमामा रहेका पाँचवटा भन्सार कार्यालयहरुमा प्रभु बैङ्कले काउन्टर बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ वैशाखदेखि बैङ्कको काउण्टरहरु सञ्चालनमा ल्याएर.....
काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेशन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याएको हो । सबस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी.....
काठमाडौं । सरकारले १५ औं पञ्चवर्षीय योजनाको अवधिमा प्रतिव्यक्ति आय बढाएर १ हजार ६०० अमेरिकी डलर पर्याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजनाको आधारपत्रमा आर्थिक वर्ष ०८०/०८१ सम्म प्रतिव्यक्ति आम्दानी बढाउने लक्ष्य लिएको हो । सरकारले ५ वर्षमा प्रतिव्यक्ति आय ५८८ डलर बढाउने.....
वीरगञ्ज । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको.....
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ताका जटिल बुँदाहरुमा सहमति देखिएको बताएका छन् । उनले आगामी चार हप्तामा व्यापार वार्तामा सम्झौता हुनसक्ने संकेत दिएका छन् यद्यपी केही वाधाहरु रहीरहने बताएका छन् । चीनले पनि यस विषयमा सकरात्मक धारण व्यक्त गरेको छ । राष्ट्रपति सि जिनपिङले.....
अर्थमन्त्री डा युवराज खतिवडाले आन्तरिक बचत वृद्धिमा जोड दिएका छन् । स्रोत सुनिश्चितता कायम गर्न गत आव २०७४/०७५ मा १९ प्रतिशतभन्दा बढीको आन्तरिक बचतमा वृद्धि गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगले आयोजना गरेको राष्ट्रिय विकास परिषद् बैठकको समापान समारोहमा उनले यस्तो बताएका हुन् । उनले २५ वर्षे.....
भक्तपुर । पन्छीमा लाग्ने रोग बर्र्डफ्लु भक्तपुरमा पनि देखिएको छ । यसअघि काठमाडौं, ललितपुर, मकवानपुर र काँस्कीमा देखिएको बर्डफ्लु पछिल्लो पटक भक्तपुरको दुधिकोटमा पनि भेटिएको हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा रहेको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा एच.वान.एन.वान.....