काठमडौं । आन्तरिक राजश्व कार्यालय ठमेलले लामो समयदेखि कर तिर्न अटेर गर्दै आएका ब्यापारिहरुलाई कर तिर्नका लागि १५ दिने अल्टिमेटम दिएको छ । बुधबार एक सूचना प्रकाशित गरी आन्तरिक राजश्व कार्यालय ठमेलले १५ दिनभित्र कर तिर्न आउन सचेत गराएको हो । कार्यालयले ठमेल क्षेत्रमा ब्यापार व्यवसायी गर्दै आएका ब्यापारीले.....
काठमाडौं । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको.....
काठामाडौं । नेपालमा औद्योगिक घरानाको विकास गर्ने प्रमुख नायक दिवाकर गोल्छाको ६७ औं बर्षमा निधन भएको छ । उपचारकोे क्रममा भारतको चेन्नाईमा उनको निधन भएको हो । नेपालमा उद्योगधन्दाको विकास गर्न उनको ठूलो योगदान थियो । आज देशमा जतिओटा औद्योगिक घरानाको विकास भएको छ, यसमा गोल्छाको योगदान अतुलनीय छ । नेपालमा.....
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवम् उद्योगी दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको चेन्नईमा उपचारका क्रममा मंगलबार राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गोल्छाको मिर्गौलामा समस्या भएपछि ट्रान्सप्लान्ट गरेको दुईहप्तामै निधन भएको हो । नेपाली काँग्रेसबाट.....
गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मंगलबार राति २० लाख बराबरको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट ११ लाखको गरगहना चोरी.....
भक्तपुर । सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर.....
काठमाडौं । बंगलादेशको चटगाउँ बिमानस्थलबाट बिमान बंगलाको शौचालयबाट २३ किलो अवैध सुन बरामद भएको छ । बंगलादेश प्रहरी अधिकारीका अनुसार सोमबार बिहान दुबईबाट आएको बिमानको शौचालयमा बेवारिसे अवस्थामा २३ किलो सुन बरामद भएको हो । सोमबार बिहान दुबईबाट आएको बिमानले बंगलादेशको राजधानी ढाका भन्दा २ सय ४२ किलोमिटर.....
नेपाल विद्युत् प्राधिकरणसँग जोडिएर धेरै नकारात्मक अभिव्यक्ति आइरहेका छन् । काम गरेपछि त्यस्ता अभिव्यक्ति आइरहन्छन् । हाम्रा कर्मचारी डेडिकेट भएर लागिरहेका छन् र म पनि खटिरहेको छु । हामीले जिम्मेवारीपूर्वक नै काम गरिरहेका हुन्छौं । केही विषयमा गलत हिसाबले तोडमोड गर्दै विभिन्न प्रचार भइरहेको सर्वविदितै.....
काठमाडौं । ट्रङ्कलाइन बिजुली महसुलका विषयमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी/व्यवसायीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । प्राधिकरणले ट्रङ्कलाइनको सुविधा लिएका उद्योगमा धमाधम डेडिकेटेडसरह महसुल तिर्न पत्राचार गरेपछि उद्योगी र प्राधिकरणबीचको विवाद सतहमा आएको होे । ‘प्राधिकरणले कानुनविपरीत विभिन्न.....
युनियन हाइड्रोेपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको ३२ लाख ८६ हजार ९ सय ३७ कित्ता सेयर छिटोमा मिति २०७५ चैत १७ गतेसम्म बिक्री नभएपछि २०७६ वैशाख १२ सम्मका लागि खुला छ । तर, युनियन हाइड्रोपछि सार्वजनिक निष्कासन भएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ताका लागि छिटोमा चैत २५ गतेसम्म समय रहे.....