अर्थतन्त्र


बेरुजु २९.९३ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब ४८ करोड पुग्याे

बेरुजु २९.९३ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब ४८ करोड पुग्याे

२९ चैत्र २०७५, शुक्रबार १८:१४

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम २९.९३ प्रतिशतले बढेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा सङ्घीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थातर्फ लेखापरीक्षणबाट बेरुजु अद्यावधिक गर्दा यस वर्ष ३ खर्ब.....

विमानस्थलबाट सुन तस्करीः शैली फेर्दै सुन ल्याउँदै, अधिकांश तस्कर भारतीय नागरिक

विमानस्थलबाट सुन तस्करीः शैली फेर्दै सुन ल्याउँदै, अधिकांश तस्कर भारतीय नागरिक

२९ चैत्र २०७५, शुक्रबार १४:००

काठमाडौं । गत वर्ष ३३ किलो सुन कान्डपछि केही सुस्ताएको सुन तस्करी कार्य फेरि मौलाएको छ । पछिल्लो समयमा फरकफरक शैलीमा नेपाल भित्रिएको अवैध सुन प्रहरीले बरामद गरेपछि सुन तस्करी मौलाएको भन्ने कुराको पुष्टी भएको छ । गत वर्ष ३३ किलो सुन तस्करी र यसमा संलग्न सनम शाक्यको हत्या कान्डले देशै ततायो । उच्चस्तरीय.....

८२८ मेगावाटको उत्तरगंगा जलाशय आयोजना अघि बढाउँदै विद्युत् प्राधिकरण

८२८ मेगावाटको उत्तरगंगा जलाशय आयोजना अघि बढाउँदै विद्युत् प्राधिकरण

२९ चैत्र २०७५, शुक्रबार ११:२८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ८२८ मेगावाटको उत्तरगंगा जलाशसययुक्त आयोजना अघि बढाएको छ । प्राधिकरणले उत्तरगंगा पावर कम्पनी लिमिटेडमार्फत आयोजनाको काम अघि बढाउन लागेको हो । प्रधिकरणले आयोजनाको काम अघि बढाउन परामर्शदाता नियुक्तिका लागि शुक्रबार आशयपत्र (ईओआई) माग गरेको छ । ईओआईमा छनौट हुने कम्पनीबीच.....

दोब्बर रकम आउने भएपछि नदीजन्य पदार्थ अवैध तरिकाले भारत लगिँदै, सम्बन्धित निकाय मौन

दोब्बर रकम आउने भएपछि नदीजन्य पदार्थ अवैध तरिकाले भारत लगिँदै, सम्बन्धित निकाय मौन

२९ चैत्र २०७५, शुक्रबार ११:१६

नवलपरासी । पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको दोहन गरि अवैध रुपमा भारत निकासी हुने गरेको छ। नारायणी नदीबाट अवैधानिकरूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदासमेत सम्बन्धित सरोकारवा निकाय मौन रहेको स्थानीयवासीको आरोप छ । नदीबाट निकालिएका नदीजन्य पदार्थ खुला सिमानाका.....

साझा प्रकाशनले भन्यो– तत्कालीन महाप्रबन्धक शर्मासँग कुनै कारोबार नगर्नु

साझा प्रकाशनले भन्यो– तत्कालीन महाप्रबन्धक शर्मासँग कुनै कारोबार नगर्नु

२९ चैत्र २०७५, शुक्रबार १०:२८

काठमाडौं । साझा प्रकाशनले प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासँग कुनै पनि प्रकारको कारोबार नगर्न सबैलाई आग्रह गरेको छ । चैत २९ गते बिहीबार एक सूचना प्रकाशित गरी साझाले शर्मा साझासँग अलग भएको भन्दै उनीसँग कुनै पनि काम कारबाही तथा कारोबार नगर्न र नगराउन सबैमा आग्रह गरेको हो । भ्रष्टाचारलगायत.....

बारा-पर्साका हावाहुरी पीडितलाई गन्डकी प्रदेशको एक करोड सहयोग

बारा-पर्साका हावाहुरी पीडितलाई गन्डकी प्रदेशको एक करोड सहयोग

२९ चैत्र २०७५, शुक्रबार ०८:३४

कास्की । गन्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई रु एक करोडको आर्थिक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पीडित परिवारका लागि विपत् व्यवस्थापन कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री एवं सरकारका प्रवक्ता.....

नेपालमा पेट्रोल उत्खनन गरिने : प्रम ओली

नेपालमा पेट्रोल उत्खनन गरिने : प्रम ओली

२८ चैत्र २०७५, बिहीबार १४:५८

नेपाल उद्योग वाणिज्य महासङ्घको ५३औं वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पेट्रोल उत्खनन गरिने बताएका छन् । ‘नेपालको आफ्नै पेट्रोल हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आयात आयतन घटाउन छिटै नेपालले आफ्नै पेट्रोल उत्पादन गर्नेछ ।’ कायक्रममा प्रधानमन्त्रीले.....

नीतिगत अप्ठ्यारो अझै सुल्झिएकाे छैन : अध्यक्ष राणा

नीतिगत अप्ठ्यारो अझै सुल्झिएकाे छैन : अध्यक्ष राणा

२८ चैत्र २०७५, बिहीबार १४:४३

नेपाल उद्योग वाणिज्य महासङ्घको ५३औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सुरु भएको छ । साधारणसभामा स्वागत मन्तव्य दिँदै महासङ्घकी अध्यक्ष भवानी राणाले स्वदेशी लगानी कर्तालाई ठूलो अप्ठ्यारो भएको बताइन् । उनले भनिन्, ‘पैसा छैन, उद्योग स्थापना गर्न आवश्यक जग्गा सहज उपलब्ध छैन । नीतिगत अप्ठ्यारा.....

आईएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमा पोलिसी सार्वजनिक

आईएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमा पोलिसी सार्वजनिक

२७ चैत्र २०७५, बुधबार १७:२९

काठमाडौं । आईएमई जनरल इस्योरेन्स कम्पनीले विद्यार्थीलाई लक्ष्य गरी आईजीआई विद्यार्थी बिमालेख पोलिसी जारी गरेको छ । कक्षा एकदेखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई बिमामा समावेश गराउने उद्देश्यले कम्पनीले यस्तो पोलिसी ल्याएको हो । उक्त बिमा पोलिसीले कुनै विद्यार्थी दुर्घटना भई पर्न जाने आर्थिक भारबाट.....

योजना पार्न अझै सांसददेखि स्थानीय जनप्रतिनिधि आयोग धाउँदै

योजना पार्न अझै सांसददेखि स्थानीय जनप्रतिनिधि आयोग धाउँदै

२७ चैत्र २०७५, बुधबार १५:१३

काठमाडौं । मुलुक सङ्घीयतामा गएर सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो बजेट कार्यान्वयनमा गइसके । तर, योजना पारिदिन भन्दै राष्ट्रिय योजना आयोग धाउने प्रचलनमा कुनै कमी आएको छैन । योजनाको सूची बोकेर योजना आयोगमा केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि लर्को लागेर आउने गरेका छन् । नेपालको संविधान २०७२ ले.....