काठमाडौं । ठुला करदाता कार्यलयले मोवाइल सेवा प्रदायक एनसेल प्रालिबाट ८० प्रतिशत स्वामित्व बिक्री गर्दा लिने कर निर्धारण गरेको छ । कर कार्यलयले मंगलबार एनसेलबाट ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर लिने निर्धारण गरेको हो । एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गर्दा ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर निर्धारण.....
काठमाडौं । भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थु्र’ भएको छ । आयोजनाको मङ्गलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा औपचारिक रुपमा ‘ब्रेक थ्रु’ भएको हो । नेपालमै पहिलोपटक टनेल बोरिङ (टीबीएम) मेसिनको प्रयोग गरी सुरुङ खन्न थालेपछि निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ.....
तनहुँ । तनहुँमा होमस्टे (घरबास) सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । ३३ होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ नयाँ होमस्टे थपिने अवस्थामा छन् । गाउँमा होमस्टे सञ्चालनपश्चात गाउँमै स्वरोजगार बन्न सकिने हुँदा पछिल्लो समय तनहुँमा होमस्टे सञ्चालनतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । होमस्टे.....
नेपालको आधिकारिक पात्रोअनुसार विसंं २०७५ हामीबाट बिदा भइसकेको छ । यस वर्ष धेरैले अपेक्षा गरेजस्तो भएन पनि होला । कतिपयको सोचेभन्दा राम्रो परिणाम प्राप्त भयो नै होला । तर, २०७६ सुरु भएकै दिन अशुभ समाचारले ठाउँ लियो । लुक्लामा एकाबिहानै समिट एयरको विमान दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने सर्लाहीमा.....
पर्वत । पर्वतका स्थानीय तहमा आर्थिक वर्ष ०७४÷०७५ मा १४ करोडभन्दा बढी बजेट बेरुजु भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले जिल्लाका ७ स्थानीय तहमा गरेको परीक्षणमा आर्थिक वर्ष ०७४/०७५ मा १४ करोड दुई लाख ३८ हजार रुपैयाँ बेरुजु भेटिएको छ । महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकामा बेरुजु.....
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतका ४५ कार्यालयबाट ९ अर्ब ७८ अर्ब रुपैयाँका ठेक्काका आयोजनाहरु अधुरै छाडिएको पाइएको छ । हालसम्म १४८ आयोजनाका ठेक्काहरुको सुरु म्याद र थप अवधिसमेत सकिए पनि आयोजना पूरा हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती ठेक्काका आयोजनाहरुका लागि सरकारले.....
फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ । चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले.....
काठमाडौं । देशका ७० जिल्लाका विभिन्न स्थानमा रहेको सरकारी जग्गा हडपिएको तथ्य फेला परेको छ । भू–माफियाले सरकारी जग्गा मिचेर व्यापारिक केन्द्रदेखि गाँउ बस्ती नै बनाएका छन् । सरकारी जग्गामा व्यक्तिले घर बनाउने, सडक बनाउने, उद्योग खोल्ने जस्ता कार्य भइरहेको भए पनि त्यसलाई रोकथाम नहुनुले त्यसो गर्नुमा सरकारी.....
काठमाडौं । व्यवस्थापनको गतल क्रियाकलापले समस्याग्रस्त भएका १० सहकारी संस्थाले अर्बौ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । ती सहकारीले १५ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ निक्षेप र अन्य दायित्व भुक्तानी गर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यलयले जनाएको छ । यसमध्ये सबैभन्दा बढी ओरेन्टल सहकारी संस्थाको छ ।.....
काठमाडौं । नेपाल वायु सेवा निगमले ए ३३०—२०० दुई ओटा वाइडबडी विमान खरिद गरी उडानका लागि गन्तव्य टुङ्गो नलाग्दा १ अर्ब ६६ करोड रुपैयाँ नोक्सानी भएको छ । विमान खरिदका लागि स्वीकृत प्रस्तावभन्दा ९ महिना र ४ महिना ढिलो गरी आपूर्ति भएका वाइडबडी विमानको गन्तव्य टुङ्गो नलाग्दा सो अवधिमा नोक्सानी भएको महालेखा.....