अर्थतन्त्र


युनाइटेड फाइनान्सका सीईओ मिश्र उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको फरार सूचीमा

युनाइटेड फाइनान्सका सीईओ मिश्र उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको फरार सूचीमा

९ बैशाख २०७६, सोमबार १७:०३

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडका सीईओ अजयकुमार मिश्र जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनका फरार अभियुक्त भएको खुलेको छ । जनता बैङ्क (तत्कालीन सिद्धार्थ डेभलमेन्ट बैङ्क)का सीईओ मिश्रलाई युनाइटेड फाइनान्स लिमिटेडले केही दिनअघि मात्र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको हो । दुई.....

कर तिर्ने म्याद सकिन १ दिन बाँकी हुँदा एनसेलले हाल्यो सर्वोच्चमा रिट

कर तिर्ने म्याद सकिन १ दिन बाँकी हुँदा एनसेलले हाल्यो सर्वोच्चमा रिट

९ बैशाख २०७६, सोमबार १२:४४

काठमाडौं । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानुनसम्मत नभएको भन्दै एनसेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसनामामा प्रशन्न श्रेष्ठले सर्वोच्चमा निवेदन दिएका हुन् । गत साता करदाता कार्यालयले गरेको कर निर्धारण प्रक्रिया गलत भएको दाबी गर्दै एनसेलले.....

विदेशी लगानीका उद्योगले स्वदेशबाट ऋण लियो भन्नेलाई महाप्रसाद अधिकारीको गतिलो झापड (भिडियो सहित )

विदेशी लगानीका उद्योगले स्वदेशबाट ऋण लियो भन्नेलाई महाप्रसाद अधिकारीको गतिलो झापड (भिडियो सहित )

९ बैशाख २०७६, सोमबार ०९:३२

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले विदेशी कम्पनीले विदेशबाट मात्रै ऋण ल्याउनुपर्छ भन्ने बाध्यकारी नभएको बताएका छन् । नेपाल आउन लागेको विदेशी कम्पनीले यति प्रतिशत विदेशबाट ल्याउने र यति प्रतिशत स्वदेशी वैङ्क तथा वित्तीय संस्थाबाट लगानी गर्ने भनेर सम्झौता गरिएकाले.....

नेपाल वायुसेवा निगमले सञ्चय कोषको ११४ करोड रुपैयाँ किस्ता तिर्न सकेन, असारसम्मको सरकारले दिने

नेपाल वायुसेवा निगमले सञ्चय कोषको ११४ करोड रुपैयाँ किस्ता तिर्न सकेन, असारसम्मको सरकारले दिने

९ बैशाख २०७६, सोमबार ०९:१२

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको किस्ता तिर्न असफल भएको छ । ठूलो जहाज (वाइडवडी)को किस्ता तिर्न नसकेको निगमले गत चैतमा सानो जहाज (न्यारोवडी)को पनि किस्ता बुझाउन नसकेपछि बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो रकम चैत मसान्तभित्र बुझाउनु पर्ने भएपनि किस्ता बुझाउन सकेन। संचय.....

घर–घरमै सामाजिक सुरक्षा भत्ता

घर–घरमै सामाजिक सुरक्षा भत्ता

९ बैशाख २०७६, सोमबार ०८:५२

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणको कार्य घर–दैलोबाटै सुरु गरेको छ । एक वर्षअगाडि गाउँपालिकाको केन्द्रमा पहिलो पटक बैङ्क पुगेपछि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएकोमा आइतबारदेखि घर–दैलोबाटै बैङ्किङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण.....

सरकारले लगानी सम्मेलनमा पेस गरेका ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

सरकारले लगानी सम्मेलनमा पेस गरेका ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

८ बैशाख २०७६, आईतवार १५:२३

काठमाडौं । विभिन्न विदेशी लगानीकर्ताले ३१ ओटा परियोजनामा २५ खर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । गत चैत १५ र १६ गते राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्ताव गरिएका ५० विभिन्न परियोजनामध्ये आधामा लगानीको प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ । ३१ ओटा परियोजनामा ४८ ओटा आवेदन प्राप्त.....

प्रधानमन्त्रीको कटाक्षपछि झस्किए चिनी उद्योगी, परिमाणात्मक बन्देज फुकुवाको सङ्केत

प्रधानमन्त्रीको कटाक्षपछि झस्किए चिनी उद्योगी, परिमाणात्मक बन्देज फुकुवाको सङ्केत

८ बैशाख २०७६, आईतवार १४:०९

काठमाडौं । चिनी उद्योगीसँग एकाएक रुष्ट बनेका प्रधानमन्त्री केपी ओेली उनीहरुमाथि खनिनुले चिनीको परिमाणात्मक बन्देज फुकुवा हुने सङ्केत गरेको छ । देशमा भएको चिनी बिक्री हुन छाडेको र त्यही भएर किसानको भुक्तानी दिन नसकिएको गुनासो उद्योगीले प्रधानमन्त्रीसमक्ष गरेपछि उनकै निर्देशनमा चिनी आयातमा परिमाणात्मक.....

एकद्वार प्रणाली लागू गर्न कस्सिए उद्योगमन्त्री यादव, सेजले व्यवहारिक रुपमै उतार्यो नीतिलाई

एकद्वार प्रणाली लागू गर्न कस्सिए उद्योगमन्त्री यादव, सेजले व्यवहारिक रुपमै उतार्यो नीतिलाई

८ बैशाख २०७६, आईतवार ११:२७

काठमाडौं । एकद्वार प्रणाली लागू नहुँदा हैरान बनेका उद्योगीलाई राहत दिन उद्योग मन्त्री मातृकाप्रसाद यादवले बैशाख अन्तिमबाट अनिवार्य रुपमा एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने भएका छन् । उद्योग मन्त्रालयअन्तर्गतका सम्पूर्ण निकायमा एकद्वार प्रणाली लागू गर्ने उद्योगमन्त्री मातृकाप्रसाद यादवले क्यापिटल.....

तरकारीमा विषादी न्यूनीकरण गर्न विषादी प्रयोगशाला स्थापना

तरकारीमा विषादी न्यूनीकरण गर्न विषादी प्रयोगशाला स्थापना

८ बैशाख २०७६, आईतवार ०८:२८

दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको.....

योजना महत्त्वाकाङ्क्षी, कार्यान्वयन शून्य : डा. महत, राजस्वमुखीभन्दा उत्पादनमुखी नीति अवलम्बन गर्न उद्योगी चौधरीको सुझाव

योजना महत्त्वाकाङ्क्षी, कार्यान्वयन शून्य : डा. महत, राजस्वमुखीभन्दा उत्पादनमुखी नीति अवलम्बन गर्न उद्योगी चौधरीको सुझाव

६ बैशाख २०७६, शुक्रबार १७:५७

काठमाडौं । उद्योगी विनोद चौधरीले राजस्वमुखीभन्दा उत्पादनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाएका छन् । अर्थतन्त्रको बलियो आधार भनेकै उत्पादनमूलक उद्योग हो । तर, अहिले सरकारले आयातमुखी नीतिलाई आत्मसात गरेर अघि बढेकाले देशको अर्थतन्त्र दरिलो हुन नसकेको बताए । नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी.....