काठमाडौं । उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को न्यूनतम पुँजी १४ गुणा बढाउन विभागीय मन्त्रालयलाई प्रस्ताव गरेको छ । भइरहेको पुँजी अत्यन्तै कम भएको निष्कर्षसहित विभागले १४ गुणा पुँजी बढाएर मन्त्रालयलाई प्रस्ताव गरेको हो । हाल न्यूनतम पुँजी ५० लाख रुपैयाँ छ । अब विभागले ७ करोड रुपैयाँ न्यूनतम.....
वीरगञ्ज । दक्षिण एसियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको.....
चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् । आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नियमविपरीत सुविधै नलिएकालाई डेडिकेटड सरह महशुल तिर्न पत्राचार गरेपछि अदालत पुगेका उद्योगीलाई अदालतले धमाधम न्याय दिन थालेको छ भने प्राधिकरणले उद्योगी विरुद्ध हालेको ‘भ्याकेट’ समेत खारेज गरिदिएको छ । ‘प्राधिकरणले डेडिकेटेड सुविधा लिएका उद्योगलाई मात्रै डेडिकेटड.....
काठमाडौं । औद्योगिक क्षेत्रको वृद्धिदर खुम्चिएपछि आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने भएको छ । यद्यपि कृषि क्षेत्रको वृद्धिमा भएको सुधारले सकारात्मक परिणाम दिएको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ मा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिए पनि उद्योग, निर्माण, होटल, थोक तथा खुद्रा क्षेत्रले साथ नदिँदा.....
काठमाडौं । घरेलु बजारमा धूलो दूधको माग वार्षिक ३ हजार टन छ । मुलुकमा रहेका पाउडर प्लान्टले २ हजार टन मात्र उत्पादन गर्छन् । एक हजार टन धूलो दूध अपुग हुँदा व्यवसायीहरुले विदेशबाट आयात गरिरहेका थिए । स्वदेशमा धूलो दूधको उत्पादन बढी भएको र विदेशबाट आयात गर्दा गुणस्तर नभएको भन्दै केही व्यवसायीले कृषिमन्त्री.....
काठमाडौं । प्रदेश तहमा पहिलो पटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गणना भएको छ । सातै ओटा प्रदेशमा जीडीपी गणना हुने भएको तथ्याङ्क विभागले जनाएको छ । अर्थतन्त्रको आकार ४ खर्बले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार अर्थतन्त्रको आकार बढेको हो । आर्थिक वृद्धिदर ६.८ रहेको विभागले.....
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले.....
काठमाडौं । सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पछिल्लो पटक मन्त्रिपरिषद बैठकले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि घर बनाउन नेपाली सेनालाई रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकमले नेपाली सेना आफैँले हावाहुरी प्रभावितहरुका लागि आवास निर्माण गरिदिने सरकारका.....
काठमाडौं । किसान र स्वदेशी पाउडर प्लान्ट संरक्षणको नाममा कृषि मन्त्री चक्रपाणी खनालले बजारमा ‘एकाधिकार’ कायम गर्न प्रोत्साहन गरेका छन् । मन्त्री खनालले बजारको माग र आपूर्तिको सामान्य ख्याल नै नगरी विदेशबाट धूलो दूध आयात प्रतिबन्ध गरेपछि स्वदेशी उद्योगले ‘एकाधिकार’ जमाएका हुन् । विदेशबाट धूलो दूध.....