काठमडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अफराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले करिब एक घन्टा सम्बोधन गर्नेछिन्.....
नेपालमा अहिले वार्षिक १ अर्ब रुपैयाँबराबरको औषधिका प्याकेजिङ सामग्री आयात हुने गरेको छ । नेपालमा औषधि उत्पादन गरे पनि त्यसलाई प्याकेजिङ गर्ने सम्पूर्ण सामग्री भारतसहित तेस्रो मुलुकबाट आयात भइरहेको छ । त्यो पनि १ प्रतिशत भन्सारमा । औषधि व्यवस्था विभागको स्वीकृति लिएपछि स्वदेशी औषधि उद्योगले एक प्रतिशत.....
काठमाडौं । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका.....
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) र एसियन लाइफ इन्स्योरेन्स लिमिटेड बिमितलाई सबैभन्दा बढी बोनस दिने कम्पनी भएका छन् । एलआईसीले प्रतिहजार वार्षिक न्युनतम ६६ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७४/०७५ का लागि एलआइसीले नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको.....
काठमाडौं । दोलखा उद्योग वाणिज्य सङ्घको चुनावी रौनक सुरु भएको छ । वैशाख २८ गते हुने २२ औं साधारणसभाबाट नयाँ नेतृत्वसमेत चयन हुने भएकाले व्यवसायीहरु प्यानल नै बनाएर चुनावी प्रचारमा लागेका छन् । अध्यक्षका लागि हालसम्म दुई जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र.....
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित ओम आश्रममा रहेको पेन्ट गोदाममा आगलागी हुँदा २ करोड बढीको क्षति भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर स्थानीय अजय साहको पेन्ट गोदाममा आगलागी भएको हो । वीरगञ्ज महानगरपालिकाका २ ओटा दमकल, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानरपालिका, पोखरीया नगरपालिकाको.....
बेझाड । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गरेका छन् । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा ८० हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । सो रकम विद्यालयमा अध्ययनरत.....
घटना एक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ‘२९ मे २०१८’ मा युरोप भ्रमणमा रहेका बेला त्रिवर्षीय बजेटको अन्तिम किस्ता २०७५/७६ को बजेटमाथि टिप्पणी गर्दै फेसबुकमा लेखे, अर्को वर्ष ८ प्रतिशतको वार्षिक आर्थिक वृद्धि हुने, दुई वर्षमा पर्यटक सङ्ख्या दोब्बर हुने, दुई वर्षमा सबै साक्षर.....
सुर्खेत । राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोवास गर्दै आएका राउटेलाई चैत महीनाको भत्ता वितरण गरिएको हो । स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति दुई हजारका दरले भत्ता उपलब्ध गराएको.....
रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको.....