काठमाडौं । सोलार फार्म प्राइभेट लिमिटेडले सोलार प्रविधिबाट ५ मेगावाट क्षेमताको बिजुली उत्पादन गर्ने भएको छ । कम्पनीले तनहुँको शुक्लागण्डकी नगरपालिकामा सोलार प्लान्ट राखेर वार्षिक ९६ लाख युनिट बिजुली उत्पादन गर्ने भएको हो । सोलारबाट विद्युत उत्पादन गर्न कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको.....
एजेन्सी । चीनसँग व्यापार तनाव सुल्झिँदै जान सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार युद्धमा भारतलाई नयाँ निशाना बनाएको छ । ४ मार्च २०१७ मा पहिलो पटक उनले भारतमाथि तीर प्रहार गरे, जब उनले अमेरिकी कङ्ग्रेसमा अमेरिकाले विभिन्न देशलाई उपलब्ध गराउँदै आएको जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस.....
काठमाडाैं । चौधरी फाउण्डेसनले नेपालमा पहिलो पटक डुइङ्ग गुड इन्डेक्स (डि.जी.आई. २०२०) सर्वेक्षण संचालन गर्ने भएको छ । फाउण्डेसनले मंगलबार यसका लागि विज्ञहरूसँग बृहत अन्तक्र्रिया गरेको छ । सामाजिक एवं सार्वजनिक क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सर्वेक्षणका विविध आयामहरुमा छलफल गरिएको.....
काठमाडौं । ट्रङ्क लाइनको विषयमा एक जुट भएको निजी क्षेत्रका तीन ओटै सङ्गठनले नेपाल विद्युत् प्राधिकरणलाई त्यसबापतको थप महसुल नतिर्ने भएका छन् । विद्युत् प्राधिकरणले ट्रङ्क लाइनको थप विद्युत् महसुल पठाएको भन्दै उनीहरुले नतिर्ने स्पष्ट पारेका हुन् । तीन ओटै सङ्गठनले मङ्गलबार राजधानीमा पत्रकार सम्मेलनको.....
लहान । आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिए । उनकाअनुसार.....
काठमाडौं । भारतबाट आयतितभन्दा नेपाली सेनाले उत्पादन गरेको विष्फोटक पदार्थ महंगो भएको छ । जलविद्युत आयोजनाको सुरुङ खन्न आवश्यक पर्ने विष्फोटक पदार्थ महंगो भएपछि जलविद्युत आयोजनाको लागत पनि बढ्ने देखिएको छ । गत २ महिनादेखि नेपाली सेना आफैँले हेटौंडाको कारखानाबाट विष्फोटक पदार्थ उत्पादन गर्न थालेपछि.....
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ८२८ मेगावाटको उत्तरगंगा जलाशसययुक्त आयोजनाको संभाव्यता अध्ययनका लागि परामर्शदाताबाट आशयपत्र (ईओआई) पेश गर्ने समय थप गरेको छ । उत्तरगंगा पावरमार्फत आयोजनाको काम अघि बढाउन लागेको प्राधिकरणले समय बढाएर आउँदो जेठ १३ गतेसम्मलाई आशयपत्र पेश गर्ने मिति तोकेको हो । आशयपत्रको.....
पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले ‘नानो स्याटेलाइट’ ओलीको नभई आफ्नो भएको दाबी गरेका छन् । त्यति मात्रै होइन, उनले आफ्ना पालामा सुरु भएका कार्यक्रमहरुलाई वर्तमान सरकारले आफ्नो भनेर झुटो प्रचार गरेको दाबी गरिरहेका छन् । उनले आइतबार मात्रै सङ्घीय संसद्मा आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको.....
चितवन । २०७८ सालमा गरिने राष्ट्रिय जनगणनाको लागि ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ भने ५० हजार गणक परिचालन गरिने भएको छ । अघिल्लो जनगणनामा २ अर्ब रुपैयांँ खर्च भएको थियो । तर, यो वर्ष बढाएर ५ अर्ब खर्च प्रक्षेपण गरिएको केन्द्रीय तथ्यांक विभाग एवं तथ्यांक कार्यालय चितवनले जनाएको छ । आइतबार भरतपुरमा आयोजना.....
काठमाडौं । प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशको अनुदानका चिनियाँ गाई ल्याउने योजना अलपत्र पर्दै गएको छ । गाई खरिद प्रक्रियाका लागि चाइना सरकारको आधिकारिरुपमा अनुमति नआउँदा गाई ल्याउने योजना अन्योलमा परेको हो । गाई खरिदका लागि नेपाल सरकारबाट स्वीकृत भई प्रक्रिया अघि बढाइएपनि चाइना सरकारले अनुमति दिएको.....