अर्थतन्त्र


५.२४ प्रतिशत ब्याजमा सरकारले २०८ करोड आन्तरिक ऋण उठायो

५.२४ प्रतिशत ब्याजमा सरकारले २०८ करोड आन्तरिक ऋण उठायो

३१ बैशाख २०७६, मंगलवार १२:३८

काठमाडौं । सरकारले महंगो ब्याजमा आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैङ्कले एक वर्षका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी विल्स निष्कासन गर्दा औसत ५.२४ प्रतिशत ब्याजमा २ अर्ब ८ करोड रुपैयाँ मात्र बिक्री भएको छ । अधिकतम ९.३९ र न्युनतम ४.६५ दर प्रस्ताव भएकोमा औसत ५.२४ प्रतिशत कायम भएको राष्ट्र बैङ्कका प्रवत्ता.....

लमही उपवितरण केन्द्रले मात्रै १ करोड ४० लाख विद्युत् महसुल उठाउँन बाँकी

लमही उपवितरण केन्द्रले मात्रै १ करोड ४० लाख विद्युत् महसुल उठाउँन बाँकी

३१ बैशाख २०७६, मंगलवार १२:१३

घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । सबैभन्दा धेरै एसएमबी.....

तल्लो मनाङ मर्स्याङ्दी आयोजनासँग डलरमा विद्युत खरिद गर्न विद्युत प्राधिकरणले गर्यो अस्वीकार, के होला चिनियाँ लगानी ?

तल्लो मनाङ मर्स्याङ्दी आयोजनासँग डलरमा विद्युत खरिद गर्न विद्युत प्राधिकरणले गर्यो अस्वीकार, के होला चिनियाँ लगानी ?

३० बैशाख २०७६, सोमबार १३:२६

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा निर्माण हुन लागेको १४० मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली अमेरिकी डलरमा खरिदबिक्री सम्झौता (पीपीए) गर्न नेपाल विद्युत प्राधिकरणले अस्वीकार गरेको छ । प्राधिकरणले नेपाली रुपैयाँमा मात्र पीपीए गर्नसक्ने तर डलरमा नगर्ने भनेको बीपीसीका.....

कर्णाली प्रदेशमा कर्मचारी अभावले विकास बजेट खर्चमा चुनौति

कर्णाली प्रदेशमा कर्मचारी अभावले विकास बजेट खर्चमा चुनौति

३० बैशाख २०७६, सोमबार १२:१३

सुर्खेत । कर्णाली प्रदेश सरकारले अपेक्षा गरेअनुसारको विकास बजेट खर्च नहुने अनुमान गरिएको छ । संरचना निर्माण नहुनु र कर्मचारी अभावले बजेट कार्यान्वयनमा चुनौती आएको प्रवक्ता केसीले बताए । विकासको मेरुदण्ड मानिएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको १० अर्ब बजेट पनि प्राविधिक कर्मचारीको अभावले कार्यान्वयनमा.....

नीति तथा कार्यक्रम अल्छी लाग्दा हाइ काढेको जस्तोः बाबुराम भट्टराई

नीति तथा कार्यक्रम अल्छी लाग्दा हाइ काढेको जस्तोः बाबुराम भट्टराई

२९ बैशाख २०७६, आईतवार १३:३६

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम दिशाहीन भएको टिप्पणी गरेका छन् । संघीय संसदको आइतबारको छलफलमा भाग लिँदै उनले भने ‘नीति तथा कार्यक्रम इच्छा शक्तिको अभाव होकी, अल्छी लाग्दा हाइकाढेको जस्तो देखियो । यसमा मेहनत नगरेको पाइएको देखियो ।’ अर्थमन्त्रीले.....

१५ दिनभित्र कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिने, १४ मेगावाट बिजुली थपिँदै

१५ दिनभित्र कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिने, १४ मेगावाट बिजुली थपिँदै

२९ बैशाख २०७६, आईतवार १३:०७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । आयोजनाको परीक्षणपश्चाल उत्पाद सुरु भएसँगै अब विद्युत् प्रणालीमा १४ मेगावाट विद्युत थप हुने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक.....

आगामी आर्थिक वर्ष विद्युत उत्पादनमा छलाङ्ग, ११४९ मेगावाट थपिने प्रक्षेपण, कुन आयोजनाबाट कति (सूचिसहित)

आगामी आर्थिक वर्ष विद्युत उत्पादनमा छलाङ्ग, ११४९ मेगावाट थपिने प्रक्षेपण, कुन आयोजनाबाट कति (सूचिसहित)

२९ बैशाख २०७६, आईतवार ०८:५७

काठमाडौं । आउँदो आर्थिक वर्ष ०७६/७७ मा हालसम्मकै सर्वाधिक विद्युत उत्पादन हुने भएको छ । आगामी वर्ष हालसम्मकै सर्वाधिक विद्युत उत्पादन हुने विद्युत प्राधिकरणले तयार पारेको नयाँ प्रक्षेपणले देखाएको हो । नेपाल विद्युत प्राधिकरणको प्रक्षेपण अनुसार आगामी आर्थिक वर्षभित्र सार्वजनिक र निजी लगानीमा निर्माणधिन.....

४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सकियो

४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सकियो

२९ बैशाख २०७६, आईतवार ०८:५२

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको.....

‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि अर्को लफडा, कहाँ गयो ३ लाख ?

‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि अर्को लफडा, कहाँ गयो ३ लाख ?

२७ बैशाख २०७६, शुक्रबार ०९:५१

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग.....

आयात  र उत्पादन ४२ अर्ब, तस्करको कब्जामा ३ खर्बको बजार

आयात र उत्पादन ४२ अर्ब, तस्करको कब्जामा ३ खर्बको बजार

२६ बैशाख २०७६, बिहीबार १८:०४

काठमाडौं । भन्सारका कर्मचारी र तस्करको मिलेमतोमा ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको कपडा तस्करी भएर नेपाल भित्रिने गरेको खुलेको छ । नेपाली बजारमा ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कपडा खपत भइरहेको भए पनि सरकारी आँकडा अनुसार अायात र स्वदेशी उत्पादन सहित गरि ४२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कपडा मात्रै बैधानिक बाटोबाट.....