अर्थतन्त्र


बक्यौता रकम सेवा प्रदायकले तिरेका छैनन्ः दूरसञ्चार प्राधिकरण

बक्यौता रकम सेवा प्रदायकले तिरेका छैनन्ः दूरसञ्चार प्राधिकरण

१ जेष्ठ २०७६, बुधबार १५:४६

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट बक्यौता भुक्तानीमा हालसम्म केही प्रगति नभएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । बक्यौता रकम तिर्न प्राधिकरणले गरेको ६१औं ताकेताको म्याद आगामी असार मसान्तमा पूरा हुँदैछ, तर रकम तिर्न हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले छाँटकाँट नदेखाएको प्राधिकरणका.....

कृषि अनुदानका नाममा ‘राज्यकोषको दोहन’, यस वर्ष मात्रै ९९५ करोड स्वाहा (कुन शीर्षकमा कति रकम सकियो, सूचीसहित)

कृषि अनुदानका नाममा ‘राज्यकोषको दोहन’, यस वर्ष मात्रै ९९५ करोड स्वाहा (कुन शीर्षकमा कति रकम सकियो, सूचीसहित)

१ जेष्ठ २०७६, बुधबार १५:०४

काठमाडौं । सामान्य अध्ययन र अनुसन्धानसमेत नगरी कृषिक्षेत्रमा अनुदान उपलब्ध गराउँदा ‘राज्यकोष’को ९ अर्ब ९५ करोड रुपैयाँ स्वाहा भएको छ । सरकारले कृषिक्षेत्रको विकास र प्रवद्र्धन गर्ने भन्दै चालू आर्थिक वर्ष २०७५÷०७६ भित्र उक्त रकम सिध्याउने प्रपञ्चमा लागेको छ । कृषि क्षेत्रको विकास गर्ने नाममा सरकारले.....

दार्चुला सदरमुकाम खलंगामा राष्ट्रिय लाइन पुग्यो, अब नेपालकै बिजुली बल्ने

दार्चुला सदरमुकाम खलंगामा राष्ट्रिय लाइन पुग्यो, अब नेपालकै बिजुली बल्ने

१ जेष्ठ २०७६, बुधबार १३:५६

काठमाडौं । दार्चुलाको सदरमुकाम खलंगामा बिद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट संचालन (चार्च)मा ल्याएको हो । अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान.....

सुरु भयो नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ

सुरु भयो नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ

१ जेष्ठ २०७६, बुधबार १३:१३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ होटल याक एन्ड यतीमा सुरु भएको छ । भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा महासङ्घले सम्मेलन आयोजना गरेको हो । सम्मेलन होटल याक एन्ड यतीमा बिहान १० देखि सुरु भएको हो । सम्मेलनमा.....

त्रिशूली–काठमाडौं प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

त्रिशूली–काठमाडौं प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

१ जेष्ठ २०७६, बुधबार १२:३४

बेत्रावती । त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधबारदेखि सुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमडौंको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण.....

निजी लगानीमा माथिल्लो मादी र जोगमाई खोला आयोजना निर्माण हुँदै, २०८२ सम्म बिजुली बल्ने

निजी लगानीमा माथिल्लो मादी र जोगमाई खोला आयोजना निर्माण हुँदै, २०८२ सम्म बिजुली बल्ने

१ जेष्ठ २०७६, बुधबार १०:५०

काठमाडौं । निजी क्षेत्रको लगानीमा ६० मेगावाट क्षमताका २ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । अपर म्याग्दी हाइड्रोपावर प्राइभेट लिमिटेडले ५३.५ मेगावाटको माथिल्लो मादी १ र एसियन हाइड्रोपावर प्राइभेट लिमिटेडले ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना बनाउन लागेका हुन् । विद्युत् विकास विभागले.....

३०० होमस्टेलाई ३० करोड अनुदान दिने गण्डकी प्रदेश सरकारको तयारी, ४० ले लिए पहिलो किस्ता

३०० होमस्टेलाई ३० करोड अनुदान दिने गण्डकी प्रदेश सरकारको तयारी, ४० ले लिए पहिलो किस्ता

१ जेष्ठ २०७६, बुधबार १०:२९

पर्वत । गण्डकी प्रदेश सरकारको होमस्टे प्रवद्र्धन कार्यक्रममा पर्वतका ४० ओटा होमस्टेले अनुदान सम्झौता गरि पहिलो किस्ताको अनुदान लिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टेको स्तरउन्नतीका लागि पर्वत जिल्लाका ४२ ओटा होमस्टे छनौट गरि वजेट बिनियोजन गरेको थियो । तिमध्ये दुई ओटा होमस्टे.....

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना अन्तर्गत प्याकेज २ को काम धमाधम

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना अन्तर्गत प्याकेज २ को काम धमाधम

१ जेष्ठ २०७६, बुधबार ०८:४२

तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण सुरु गरेको हो । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक.....

क्यासिनोलाई फापेको सर्वाेच्च

क्यासिनोलाई फापेको सर्वाेच्च

३१ बैशाख २०७६, मंगलवार १३:५८

सरकारलाई तिर्नुपर्ने राेयल्टी रकम नतिर्न सर्वाेच्च अदालतबाट स्टेअर्डर लिएर विभिन्न पर्यटन व्यवसायी अटेर गरी बसेका छन् । पर्यटन विभागका अनुसार ह्याप्पी आवर प्रालिले सञ्चालन गरेका चार क्यासिनोले १४ करोड ६६ लाख ४३ हजार ७ सय ५० रूपैयाँ बक्यौता तिर्न बाँकी छ । विभागको तथ्याङ्कअनुसार ह्याप्पीले आर्थिक वर्ष.....

सालमुनी हाइड्रोपावरबाट बिजुली उत्पादन सुरु, ३.३३ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिँदै

सालमुनी हाइड्रोपावरबाट बिजुली उत्पादन सुरु, ३.३३ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिँदै

३१ बैशाख २०७६, मंगलवार १३:४१

डोटी । जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनी हाइड्रोपावर परियोजनाले मंगलबारदेखि विद्युत् उत्पादन सुरु गरेको छ । करीब एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो । परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट.....