अर्थतन्त्र


स्वीकृति नलिइ ट्रंकलाइनबाट बढी बिजुली लिने उद्योगमाथि चोरीमा कार्वाही हुने, विद्युत प्राधिकरणले थाल्यो छानविन

स्वीकृति नलिइ ट्रंकलाइनबाट बढी बिजुली लिने उद्योगमाथि चोरीमा कार्वाही हुने, विद्युत प्राधिकरणले थाल्यो छानविन

२६ बैशाख २०७६, बिहीबार १७:२६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिइ ट्रंकलाइनबाट बिजुली आपूर्ति गरिरहेका उद्योगमागि विद्युत चोरीको अभियोगमा कार्वाही हुन सक्ने भएको छ । ट्रंकलाइनबाट बिजुली आपूर्तिका लागि विद्युत प्राधिकरणबाट स्वीकृति लिएका बाहेक सबै उद्योगलाई कार्वाही हुन सक्ने देखिएको हो । प्राधिकरणले अहिले स्वीकृति.....

सुनको मूल्य स्थिर, विहीबार पनि ५९,७०० मै कारोबार

सुनको मूल्य स्थिर, विहीबार पनि ५९,७०० मै कारोबार

२६ बैशाख २०७६, बिहीबार १५:३९

काठमाडौं । विहीबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनको प्रतितोला ५९ हजार ४ सय रुपैयाँले कारोबार भईरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँका.....

डेढ किलो सुनसहित १ जना पक्राउ

डेढ किलो सुनसहित १ जना पक्राउ

२६ बैशाख २०७६, बिहीबार १५:२८

काठमाडौं । प्रहरीले मकवानपुरमा १ किलो ६ सय ४९ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा अवैध सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई प्रहरीले प्रक्राउ गरेको हो । इलाका.....

जलविद्युतका ३ कर्पोरेट डन, जसले मात्रै ३५०० मेगावाट बिजुली उत्पादन गर्दैछन्

जलविद्युतका ३ कर्पोरेट डन, जसले मात्रै ३५०० मेगावाट बिजुली उत्पादन गर्दैछन्

२६ बैशाख २०७६, बिहीबार १४:२०

काठमाडौं । पछिल्लो समयमा जलविद्युत्का क्षेत्रमा लगानी गर्ने कम्पनीहरुका बीचमा ३ ओटा कम्पनी आक्रामकरुपमा लगानी विस्तार गर्ने कम्पनीका रुपमा आगडि आएका छन् । जलविद्युतमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनीहरुमा, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र सानिमामाई हाइड्रोपावर.....

जनप्रतिनिधिको तलब शिक्षामा

जनप्रतिनिधिको तलब शिक्षामा

२६ बैशाख २०७६, बिहीबार ११:२३

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन् । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट ७८ हजार रुपैयाँ सहयोग गरेका हुन् । प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक.....

लमही–घोराही १३२ केभी लाइन सञ्चालन, घोराही वितरण केन्द्रबाट वितरण सुरु

लमही–घोराही १३२ केभी लाइन सञ्चालन, घोराही वितरण केन्द्रबाट वितरण सुरु

२६ बैशाख २०७६, बिहीबार ०९:४१

लमही । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण सुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताए । ‘घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन सुरु भएको.....

 लोकल कुखुरामा बर्डफ्लू भेटियो

 लोकल कुखुरामा बर्डफ्लू भेटियो

२६ बैशाख २०७६, बिहीबार ०९:२२

नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ दुई नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय पिताम्बर महतोले पालेको कुखुरामा बर्डफ्लू भेटिएको हो । महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पन्क्षी ल्याबमा लगेको र परीक्षणका क्रममा लोकल कुखुरामा.....

हराउन थाल्यो चोयाको डोको, छालाको डोको फस्टाउँदै

हराउन थाल्यो चोयाको डोको, छालाको डोको फस्टाउँदै

२५ बैशाख २०७६, बुधबार १३:२०

रोल्पा । तालावाङ रोल्पाकी ५० वर्षीया लालमती बुढा विगत १० वर्षदेखि सदरमुकाम लिवाङमा ज्यालामजदुरी गर्छिन् । रोजगारीमा भारत गएका श्रीमान्को उतै मृत्यु भएपछि लालमती दुई छोरा एक छोरी लिएर सदरमुकाम लिवाङ आएकी हुन् । लिवाङ आएयता ज्याला मजदुरीबाट जीविका चलाउँदै आएकी छिन् । भैँसीको छालाबाट बनेको डोको बोकेर.....

जलविद्युतमा आक्रामक बन्दै सानिमा ग्रुप, ५०० मेगावाटका आधा दर्जन आयोजना निर्माण गर्दै

जलविद्युतमा आक्रामक बन्दै सानिमा ग्रुप, ५०० मेगावाटका आधा दर्जन आयोजना निर्माण गर्दै

२५ बैशाख २०७६, बुधबार १२:१७

काठमाडौं । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सानिमा ग्रुप पछिल्लो समयमा जलविद्युत आयोजना निर्माणमा आक्रामक भएर लागेको छ । सानिमाले साना र ठूला गरी झन्डै ५०० मेगावाट जडित क्षमताका आधा दर्जन जलविद्युत आयोजनामा आफ्नो लगानी विस्तार गरेको छ । पछिल्लो समयमा ग्रुपले सानिमामाई हाइड्रोपावर लिमिटेडमार्फत.....

चुरे दोहन बढ्यो, प्रशासनकै मिलेमतोमा अवैधरुपमा ढुङ्गा उत्खनन् भइरहेको स्थानीयको आरोप

चुरे दोहन बढ्यो, प्रशासनकै मिलेमतोमा अवैधरुपमा ढुङ्गा उत्खनन् भइरहेको स्थानीयको आरोप

२५ बैशाख २०७६, बुधबार ११:४६

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैधरुपमा ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले.....