अर्थतन्त्र


कृषि उद्यमी ‘कृषि अनुदान’को विपक्षमा, बजेट ‘करेक्सन’मा जोड

कृषि उद्यमी ‘कृषि अनुदान’को विपक्षमा, बजेट ‘करेक्सन’मा जोड

३ जेष्ठ २०७६, शुक्रबार १३:३२

काठमाडौं । कृषि क्षेत्रमा सक्रिय उद्यमीहरु नै ‘कृषि अनुदान’को विपक्षमा उभिएका छन् । सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान ‘राज्य दोहन’को गतिलो माध्यम बनेको र असली किसानले त्यसको लाभ नपाएको भन्दै कृषि क्षेत्रमा जमेका उद्यमीहरु तत्काल अनुदान बन्द गर्नुपर्ने पक्षमा देखिएका हुन् । सरकारले विभिन्न.....

ब्याजदर घटाउन बेसरेटमा ३ प्रतिशत मात्र प्रिमियम थप गर्न निजीक्षेत्रको माग

ब्याजदर घटाउन बेसरेटमा ३ प्रतिशत मात्र प्रिमियम थप गर्न निजीक्षेत्रको माग

३ जेष्ठ २०७६, शुक्रबार ११:१८

काठमाडौं । उद्योगी व्यवसायीले कर्जा महँगो भएको बताउँदै आधारदर (बेसरेट)मा अधिकतम ३ प्रतिशतभन्दा बढी प्रिमियम थप्न नपाउने व्यवस्था गर्न सरकारसँग माग गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी सङ्घले शुक्रबार अर्थमन्त्री डा......

बजेटमा निजीक्षेत्रकाे सुझाव, कर्पोरेट ट्याक्स ५ प्रतिशत घटाउन माग (सुझावसहित)

बजेटमा निजीक्षेत्रकाे सुझाव, कर्पोरेट ट्याक्स ५ प्रतिशत घटाउन माग (सुझावसहित)

३ जेष्ठ २०७६, शुक्रबार १०:५७

काठमाडौं । निजीक्षेत्रका चार संस्थाले संस्थागत कर (कर्पाेरेट ट्याक्स) घटाउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी सङ्घले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सुझाव पेस गर्न तयार पारेको निर्णयमा ५ प्रतिशत कर्पाेरेट.....

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

२ जेष्ठ २०७६, बिहीबार १६:१०

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत.....

व्यापार घाटा २४ प्रतिशतले वृद्धि

व्यापार घाटा २४ प्रतिशतले वृद्धि

२ जेष्ठ २०७६, बिहीबार १६:००

काठमाडौं । उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब २४ प्रतिशतले वृद्धि भई आठ.....

पुँजी नपुर्याउने बीमा कम्पनी अब मर्जरमा

पुँजी नपुर्याउने बीमा कम्पनी अब मर्जरमा

२ जेष्ठ २०७६, बिहीबार ११:३८

काठमाडौं । बीमा समितिले न्युनतम चुक्तापुँजी नपुर्याउने बीमा कम्पनीलाई एक आपसमा गाभिन (मर्जर) मा पठाउने भएको छ । गत पुससम्म पनि न्युनतम चुक्तापुँजी नपुगेका जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्नेमध्ये अधिकांश कम्पनीलाई मर्जरमा पठाउन लागेको हो । समितिले बीमा कम्पनीलाई गत असारसम्म न्युनतम पुँजी पुर्याउन.....

कर्णाली सरकारको राजस्व सङ्कलन न्यून, १० महिनको अवधिमा मात्रै १३ करोड उठ्यो

कर्णाली सरकारको राजस्व सङ्कलन न्यून, १० महिनको अवधिमा मात्रै १३ करोड उठ्यो

२ जेष्ठ २०७६, बिहीबार १०:४८

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म १३ करोड मात्र राजस्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजस्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आव ०७५/७६ मा ५० करोड राजस्व सङ्कलन.....

रुकुममा यार्साको सुरक्षा र निगरानीका लागि २०० बढी युवा परिचालन

रुकुममा यार्साको सुरक्षा र निगरानीका लागि २०० बढी युवा परिचालन

२ जेष्ठ २०७६, बिहीबार ०९:१२

रुकुम । रुकुम पूर्वको पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्ने याम सुरु भएसँगे यार्साको चोरी निगरानीका लागि स्थानीय युवा परिचालन गरिएको छ । सिजन व्यवस्थापन समितिले उम्रिसकेको यार्सालाई चोरबाट जोगाउन र बुकीको अवस्थाबारे बुझ्न युवाहरूलाई त्यसतर्फ पठाएको हो ।समितिका अनुसार.....

तनहुँ वितरण केन्द्रले उठायो एक करोड २३ लाख बक्यौता, विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही

तनहुँ वितरण केन्द्रले उठायो एक करोड २३ लाख बक्यौता, विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही

२ जेष्ठ २०७६, बिहीबार ०८:४३

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ । चालू आर्थिक वर्ष २०७५र७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो । सात सय ५८ ग्राहकले विद्युत्.....

साढे दुई दशकपछि कार्यान्वयनमा आयो एकल बिन्दु सेवा

साढे दुई दशकपछि कार्यान्वयनमा आयो एकल बिन्दु सेवा

१ जेष्ठ २०७६, बुधबार १७:२२

काठमाडौं । उद्योगी/व्यवसायीको निरन्तरको दबाब र सरकारको पहलबाट साढे दुई दशकपछि नेपालमा एकद्वार नीति कार्यान्वयनमा आएको छ । उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले जेठ एक गतेबाट जुनसुकै हालतमा भए पनि एकद्वार नीति कार्यान्वयनमा ल्याउने बताएका थिए । सोही अनुसार आज (बुधबार)बाट एकद्वार नीति कार्यान्वयनमा आएको.....