अर्थतन्त्र


प्रत्यक्ष वैदेशिक लगानी सुनिश्चित गर्न बाैद्धिक सम्पत्ति कानुन आवश्यकः पूर्व अर्थमन्त्री कोइराला

प्रत्यक्ष वैदेशिक लगानी सुनिश्चित गर्न बाैद्धिक सम्पत्ति कानुन आवश्यकः पूर्व अर्थमन्त्री कोइराला

७ जेष्ठ २०७६, मंगलवार १९:०१

काठमाडौं । पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई आकर्षण गर्नका लागि सरकारले धेरै ओटा मैत्रीपूर्ण कानुन ल्याएको बताउँदै इन्टिल्याक्च्युअल प्रोपर्टी अर्थात् बाैद्धिक सम्पत्तिमा अधिकारजस्ता कानुन स्पष्ट हुन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक सङ्घले आयोजना.....

भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्छ : सांसद विनोद चौधरी

भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्छ : सांसद विनोद चौधरी

७ जेष्ठ २०७६, मंगलवार १८:०६

काठमाडौं । सांसद विनोदकुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यस“ग जोडेर भूमिसम्बन्धी कानुन निर्माण हुनुपर्ने बताएका छन् । मङ्गलबार प्रतिनिधिसभामा भूमिसम्बन्धी आठौ“ संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्नेमा जोड दिए । इन्डस्ट्रियल पार्क,.....

सिमेन्टमा संरक्षण कहिलेसम्म ? क्लिङकर भारतभन्दा नेपालमा प्रतिटन २५ सय सस्तो

सिमेन्टमा संरक्षण कहिलेसम्म ? क्लिङकर भारतभन्दा नेपालमा प्रतिटन २५ सय सस्तो

७ जेष्ठ २०७६, मंगलवार १६:०८

काठमाडौं । सिमेन्ट उद्योगको संरक्षण गर्न सरकारले ३५ प्रतिशतसम्मको ‘संरक्षण नीति’ लिए पनि अहिले भारतको तुलनामा नेपालको क्लिङ्कर प्रतिटन दुई हजार ५ सय रुपैयाँसम्म सस्तोमा पाइन थालेको छ । भारतबाट क्लिङ्कर ल्याउँदा सरकारले प्रतिटन २ हजार ४ सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ । तर, अहिले भारतको तुलनामा नेपालमै.....

डेढ करोडभन्दा बढी रकम सङ्कलन

डेढ करोडभन्दा बढी रकम सङ्कलन

७ जेष्ठ २०७६, मंगलवार १४:२९

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त.....

१० हजार मोटरसाइकल नगर प्रहरीको कारवाहीमा, चालू आवमा १ करोड हाराहरी राजस्व संकलन

१० हजार मोटरसाइकल नगर प्रहरीको कारवाहीमा, चालू आवमा १ करोड हाराहरी राजस्व संकलन

७ जेष्ठ २०७६, मंगलवार १२:४९

काठमाडौं । नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौंको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा.....

नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने

नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने

६ जेष्ठ २०७६, सोमबार १७:०८

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ राजस्व तिर्न आन्तरिक राजस्व कार्यालय वानेश्वरले पत्र लेखेको छ । व्यवसायी अजेयराज सुमार्गी सञ्चालक रहेको सो टेलिकमलाई पटक पटक ताकेता गर्दा पनि राजस्व नतिरेको भन्दै राजस्व कार्यालयले पत्र लेखेको हो । आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर.....

पाँच उद्योगको स्टे अर्डर खारेज, के हुन्छ उद्योगको भविष्य ?

पाँच उद्योगको स्टे अर्डर खारेज, के हुन्छ उद्योगको भविष्य ?

६ जेष्ठ २०७६, सोमबार १५:५४

काठमाडाैं । ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसारको महसुल तिर्नुपर्ने भएको छ । पाटन उच्च अदालतले विद्युत् महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई सदर गरिदिएको छ । ट्रङ्क लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले बढी.....

राष्ट्र बैङ्कको निर्देशनः एटीएम मेसिनमा नेपाली भाषा राख

राष्ट्र बैङ्कको निर्देशनः एटीएम मेसिनमा नेपाली भाषा राख

६ जेष्ठ २०७६, सोमबार १५:५३

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैङ्क तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटीएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग.....

कृषिका १० आयोजना, जसले ८३ करोड अनुदान बाँड्न ३ अर्ब सिध्याए

कृषिका १० आयोजना, जसले ८३ करोड अनुदान बाँड्न ३ अर्ब सिध्याए

६ जेष्ठ २०७६, सोमबार १३:५२

काठमाडौं । सरकारले कृषिक्षेत्रको सुधार र प्रवद्र्धनका लागि छुट्याएको बजेट १० आयोजनाले अनुदान भन्दा कर्मचारीको तलवभत्ता, तालिम, गोष्ठी, भ्रमण तथा अनुगमनका नाममा बढी खर्च गरेको पाइएको छ । चालू आर्थिक बर्ष २०७५/०७६ मा विभिन्न १० ओटा आयोजनाको ‘अनुदान रकम’ भन्दा अन्य खर्चमै बढि केन्द्रित भएको पाइएको हो ।.....

बिजुली पुगेपछि स्थानीयमा खुशियाली

बिजुली पुगेपछि स्थानीयमा खुशियाली

६ जेष्ठ २०७६, सोमबार ११:१७

स्याङ्जा । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो । चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी.....