नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निर्माणकार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती ‘न्यू बुटवल २२०/१३२ केभी सवस्टेशन’ आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार.....
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा ९१ करोड ७४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट.....
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठ अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय.....
जाजरकोट । जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहले थुप्रै योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । छेडागाड, नलगाड र भेरी नगरपालिका तथा कुशे, जुनिचाँदे बारेकोट.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । प्रहरीले युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई ओटा व्रिफ केशमा भारतीय नक्कली नोट बरामद भएको छ । उक्त व्रिफकेसमा कति नोट.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राजस्व बढाउनेभन्दा पनि उद्योगको प्रवद्र्धन गर्ने बजेट ल्याउने तयारीमा जुटेका छन् । उद्योगको विकासबाटै देशले लिएको आर्थिक विकासको लक्ष्य पूरा हुने भन्दै अर्थमन्त्री खतिवडाले सोही अनुसार बजेट निर्माण गर्न अर्थका उच्च अधिकारीलाई निर्देशन दिएका छन् । देशभित्र.....
चितवन । भारतबाट फलफूल बोकेर काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौं आउँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा.....
हुम्ला । हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन सुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री.....
गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा अढाई करोड बराबरको क्षति भएको छ । बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी सुरु भएको र प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिन सफल.....
भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिए । विभिन्न समिति र उपसमितिहरु.....