अर्थतन्त्र


भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्ब बजेट, काठमाडौं–तराई द्रुतमार्ग र हुलाकी राजमार्गलाई मात्रै ३५ अर्ब प्रस्ताव

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्ब बजेट, काठमाडौं–तराई द्रुतमार्ग र हुलाकी राजमार्गलाई मात्रै ३५ अर्ब प्रस्ताव

१५ जेष्ठ २०७६, बुधबार ०८:५०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ एक खर्ब ३७ अर्ब रहेको छ । पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको भन्दा ३५ प्रतिशत बढी विनियोजन गर्ने गरी प्रस्ताव गरी अर्थ मन्त्रालयबाट स्वीकृत भएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । काठमाडौं–तराई.....

आगामी आर्थिक वर्षको बजेट तयार, ४ बजे संसदमा प्रस्तुत हुने

आगामी आर्थिक वर्षको बजेट तयार, ४ बजे संसदमा प्रस्तुत हुने

१५ जेष्ठ २०७६, बुधबार ०७:४८

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहितको टोलीले बुधबार बिहान तीन बजेसम्म बसेर बजेटलाई अन्तिम रुप दिएका छन् । अर्थमन्त्री खतिवडा, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव राजन खनाल, राजस्व सचिव लालशङ्कर घिमिरेलगायतको टोलीले बुधबार राति ३ बजे बजेटलाई अन्तिम रुप दिएका हुन । जेठ १ गतेबाटै बजेट निर्माण.....

बजेटले मोबाइल व्यापारीलाई उत्साहित बनाउँदै, मोबाइलमा लाग्दै आएको ५ प्रतिशत भन्सार खारेज

बजेटले मोबाइल व्यापारीलाई उत्साहित बनाउँदै, मोबाइलमा लाग्दै आएको ५ प्रतिशत भन्सार खारेज

१४ जेष्ठ २०७६, मंगलवार २०:००

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत मोबाइलमा लाग्दै आएको पाँच प्रतिशत भन्सार खारेज गर्ने भएको छ । सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र पाँच प्रतिशत भन्सार लिँदै आएको थियो । आगामी आर्थिक वर्षको बजेटबाट पाँच प्रतिशत भन्सार खारेज गर्न लागेको अर्थ मन्त्रालय स्रोतले बताएको.....

किसानलाई अनुदान रकम वितरण

किसानलाई अनुदान रकम वितरण

१४ जेष्ठ २०७६, मंगलवार १८:३९

कञ्चनपुर । कृष्णपुर नगरपालिकाको पशु सेवा शाखाले आव ०७५/७६ को व्यवसायिक फर्म प्रवर्द्धन कार्यक्रमअन्तर्गत व्यावसायिक किसानलाई अनुदान रकम वितरण गरेको छ । गाई, भैँसी, बाख्रा, बङ्गुरको व्यावसायिक पालनमा लागेका र मासु पसल सुधारका लागि पसल सञ्चालन गरेकालाई अनुदान रकम वितरण गरिएको हो । निर्धारित मापदण्डबमोजिम.....

डलरमा लाभांश भुक्तानी र वैदेशिक लगानी आगमन दुवैमा गिरावट

डलरमा लाभांश भुक्तानी र वैदेशिक लगानी आगमन दुवैमा गिरावट

१४ जेष्ठ २०७६, मंगलवार १६:५६

काठमाडौं । विदेशी लगानी ल्याए बापतको लाभांश भुक्तानी घटेको छ । चालू आर्थिक वर्षको हालसम्म विभिन्न विदेशी कम्पनीले २३ अर्ब ८९ करोड रुपैयाँ लाभांश विदेश लगेका छन् । गत वर्षको तुलनामा यो वर्ष विदेश जाने लाभांश १३ अर्ब ७६ करोड रुपैयाँ घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ६५ करोड रुपैयाँ लाभांश.....

रुकुममा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुकुममा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

१४ जेष्ठ २०७६, मंगलवार १६:१९

रुकुमपश्चिम । आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो दश महिनामा एक करोड ५५ लाख २८ हजार ३८७ रूपैयाँ राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षका लागि नगरपालिकाले लिएको लक्ष्यको तुलनामा यो पाँच लाख २८ हजार २८७ रूपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षका लागि नगरपालिकाले एक करोड ५० लाख राजस्व.....

यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजस्व संकलन

यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजस्व संकलन

१४ जेष्ठ २०७६, मंगलवार १३:५६

डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो । जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक.....

७३ ओटा ट्याङ्कर भारतीय नाकामा रोकिए

७३ ओटा ट्याङ्कर भारतीय नाकामा रोकिए

१४ जेष्ठ २०७६, मंगलवार १०:३२

भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई.....

अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब

अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब

१३ जेष्ठ २०७६, सोमबार १८:२२

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम आठ महिनामा १३ अर्ब ४९ करोड अनुदान र ९३ अर्ब ६९ करोड रूपैयाँ ऋण गरी एक खर्ब सात अर्ब १८ करोड रूपैयाँबराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक.....

उद्यमी  गाेल्यान भन्छन्-  कृषिमा अनुदान राेक्नुपर्छ

उद्यमी गाेल्यान भन्छन्- कृषिमा अनुदान राेक्नुपर्छ

१३ जेष्ठ २०७६, सोमबार १८:००

सरकारले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । केही वर्षदेखि नेपालमा ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि भइरहेको छ । अब यसलाई बढाएर दोहोरो अङ्कको आर्थिक वृद्धिसम्म पु¥याउने सरकारको प्रमुख लक्ष्य हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेटाउन सरकार आफूले ल्याएको.....