काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा बढाएको छ । अहिलेसम्म न्यूनतम ५० लाख रुपैयाँसम्मका परियोजनामा लगानी गर्न पाउने प्रावधानलाई बढाएर न्यूनतम पाँच करोड रुपैयाँ पुर्याएको छ । विदेशी लगानीको सीमा पाँच करोड रुपैयाँ पु¥याएको सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको.....
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कच्चा पदार्थ र तयारी वस्तु आयातमा १० प्रतिशतको अन्तर (ग्याप) राख्ने भएको छ । कच्चा पदार्थभन्दा तयारी वस्तु आयात गर्दा भन्सार सस्तो परेको र त्यसैका कारण नेपालमा उद्योगधन्दा सञ्चालन हुन नसकेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको.....
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गरे । उनले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने.....
झापा । विद्युत् चुहिएर गएराति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो । भेटमा अर्थमन्त्री.....
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसलाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सार्थक सहयोगको जरुरी रहेको बताएका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री.....
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत सात लाख रूपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक.....
काठमाडौं । कार्यभार सम्हाल्नासाथ मलगायत आयुक्तज्यूहरुले छनोट समितिमा प्रस्तुत गर्नुभएका प्रस्ताव तथा योजनाका विषयमा छलफल गर्यौं । आगामी आर्थिक वर्षमा गर्ने कामको सूची, बजेट तथा कार्यक्रम बनाएका छौं । कार्यक्रम बनाएर ऊर्जा मन्त्रालयमार्फत बजेट माग गरेका छौै । नयाँ बजेट आउने तयारीमा रहेकाले थप बजेट.....
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयमाथिको.....
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको.....