काठमाडौं । सरकारले निर्यातको एक प्रतिशत रकम पश्मिनाको प्रवर्द्धन र विकासका लागि छुट्याउनु पर्ने उद्योगीले माग गरेका छन् । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी पाँच वर्षसम्म पश्मिना निर्यातबाट प्राप्त रकमको कम्तीमा एक प्रतिशत रकम त्यसकै प्रवर्द्धन र विकासमा खर्च गर्न सरकारले बजेटमा व्यवस्था गरेमा.....
काठमाडौं । भ्रष्टाचारको अनुसन्धान गर्न स्थापना भएको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको काममाथि अर्को संवैधानिक अंग महालेखा परीक्षकको कार्यलयले प्रश्न उठाएको छ । अख्तियारले प्रभावकारी रुपमा काम गर्न नसकेको महालेखाले आफ्नो ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । अख्तियारले परेका उजुरीलाई तामेलीमा.....
चितवन । प्रदेश नम्बर ३ मा लगानी भित्र्याउनका लागि प्रदेश सरकारले चितवनमा लगानी सम्मेलनको आयोजना रेको छ । प्रदेश नीति तथा योजना आयोग हेटौंडाको अयोजनामा चितवनको भरतपुरमा शुक्रबार र शनिबार दुई दिन लगानी सम्मेलन हुन लागेको हो । उद्योगी र व्यापारीलाई उत्साहित गर्नका लागि सम्मेलनको आयोजना गरिएको आयोगका उपाध्यक्ष.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कानुन विपरीत बिजुलीको महशुल तिर्न उद्योग/उद्योगमा पत्राचार गरेपछि निजी क्षेत्र एकजुट भएर त्यसको सामना गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स एकजुट भएर प्राधिकरणको निर्णयको विरोध गर्दै ऊर्जामन्त्री बर्षमान पुनलाई.....
काठमाडौं । मन्त्रिपरिषदले तीन जलविद्युत् आयोजनालाई वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजना, ३८.४६० मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना र ४ .९८ मेगावाटको रिचेत खोला साना जलविद्युत् आयोजना क्षेत्रमा पर्ने राष्ट्रिय.....
दार्चुला । अपी हिमाल गाउँपालिकाको वडा नं ५ मकरीगाडमा निर्माण हुने १० मेगावाट मकरीगाड हाइड्रोपावर सडकका कारण निर्माणमा ढिलाइ भएको छ । जनवरीबाटै आयोजना सुरु गर्ने तयारी गरेको मकरीगाड जलविद्युत् आयोजना सडक नपुगेको कारण ढिलाइ भएको हो । अहिले आयोजना सडक सञ्जालको पर्खाइमा छ । आयोजनाका लागि कूल दुई अर्ब पाँच.....
काठमाडौं । नवलपरासीको देवचुली २ मा रहेको विनोद चौधरीको उद्योगको गेटमा बम विष्फाेट भएको छ । बुधबार साँझ पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगको गेटमा बम विष्फाेट भएको हो । उद्योगको प्रमुख गेटमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विप्लव माओवादीले बम विष्फाेट गराएको हुनसक्ने प्रहरी.....
काठमाडौं । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) ल्याए पनि त्यसको नियमावली बनाउन नसकेपछि सरकारले नयाँ उद्योग दर्ता रोकेको छ । उद्योग विभागले नयाँ फिटा आएको तर, अहिलेसम्म नियमावली नआएकाले तत्काल विदेशी लगानीका उद्योग दर्तामा रोक लगाएको हो । उद्योग विभागमा दर्ता गर्न लगिएका एक.....
काठमाडौं । सुविधै नदिई प्राधिकरणले उद्योगीबाट डेडिकेटेडसरह महसुल तिर्न उद्योग/उद्योगमा पत्राचार गरेपछि नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)ले फागुन २६ गते त्यसको विरोध गर्दै तत्काल प्राधिकरणलाई निर्णय सच्याउन आग्रह गर्यो । प्राधिकरणले नियमविपरीत उद्योगीलाई मनलाग्दी रुपमा महसुल तिर्न उद्योगमा.....
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म रेमिट्यान्स आप्रवाह बढेर ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले.....