अर्थतन्त्र


प्रधानमन्त्री ओलीले भनेः ‘पैसा लुकाउनु पर्दैन, लगानी गर्नुहोस्’

प्रधानमन्त्री ओलीले भनेः ‘पैसा लुकाउनु पर्दैन, लगानी गर्नुहोस्’

२५ चैत्र २०७५, सोमबार १७:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि आफूसँग भएको पैसा झिक्न हिच्किचाउनु नपर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)को १६ औं साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई आफूसँग भएको रकम निकाल्न आग्रह गरे । ‘अझै पनि कतिपयले पैसा निकाल्न सकेका छैनन्,’.....

‘निजी क्षेत्र एक ठाउँमा हुनुस्’– अर्थमन्त्री खतिवडा

‘निजी क्षेत्र एक ठाउँमा हुनुस्’– अर्थमन्त्री खतिवडा

२५ चैत्र २०७५, सोमबार १६:५२

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सीएनआई)को १६ औं साधारण सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई एक हुन आग्रह गरेका छन् । निजी क्षेत्रको हकहितका लागि क्रियाशील नेपाल उद्योग वाणिज्य महासङ्घ र सीएनआईलाई लक्ष्य गर्दै खतिवडाले यस्तो आग्रह गरेका हुन् । सीएनआईको साधारण सभामा निजी क्षेत्रको अर्को.....

महोत्सवमा ४० लाखको कारोबार

महोत्सवमा ४० लाखको कारोबार

२५ चैत्र २०७५, सोमबार १२:२०

अछाम । यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा ४० लाख बढीको कारोवार भएको छ । महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो मेलाका क्रियाकलापबाट गरी उक्त कारोवार भएको आयोजकको भनाइ छ । महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार महोत्सव.....

कामपाद्वारा ६७ करोड १० लाख बजेट रकमान्तर

कामपाद्वारा ६७ करोड १० लाख बजेट रकमान्तर

२५ चैत्र २०७५, सोमबार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन– २०७५, कामपाको विपत्.....

कोशी करिडोर २२० केभी प्रसारण लाइनमा अवरोध हट्यो, निर्माण कार्य सुचारु

कोशी करिडोर २२० केभी प्रसारण लाइनमा अवरोध हट्यो, निर्माण कार्य सुचारु

२४ चैत्र २०७५, आईतवार १३:२७

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले अवरोध नगर्ने भएपछि कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा सुचारु भएको छ । आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको कार्य सुचारु भएको हो । उपमहानगरपालिकाले.....

यी हुन् विश्वका सबैभन्दा धनी महिला, कस्को सम्पत्ति कति ?

यी हुन् विश्वका सबैभन्दा धनी महिला, कस्को सम्पत्ति कति ?

२४ चैत्र २०७५, आईतवार ११:४५

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो। एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै.....

एक वर्षमा १७३४ मेगावाटका ८९ जलविद्युत् आयोजनाको पीपीए

एक वर्षमा १७३४ मेगावाटका ८९ जलविद्युत् आयोजनाको पीपीए

२४ चैत्र २०७५, आईतवार ११:२५

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा १७३४ मेगाबाट क्षमताका ८९ ओटा जलविद्युत् आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) भएको छ । विद्युत् विकास विभागबाट निर्माण अनुमति पाएर निर्माणधीन ८९ ओटा जलविद्युत् आयोजनाको पीपीए भएको हो । सो अवधिमा १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना सबैभन्दा ठूलो क्षमताको.....

इथियोपिया दुर्घटनापछि बोइङ कम्पनीले ७३७ मोडलको विमान उत्पादन घटायो

इथियोपिया दुर्घटनापछि बोइङ कम्पनीले ७३७ मोडलको विमान उत्पादन घटायो

२४ चैत्र २०७५, आईतवार ०९:२४

ऐजेन्सी । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ। एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ। बोइङ ७३७ म्याक्स मोडलको विमानको.....

विद्युत् चुहावट नियन्त्रण गर्न ऊर्जा व्यवस्थापन केन्द्र स्थापना

विद्युत् चुहावट नियन्त्रण गर्न ऊर्जा व्यवस्थापन केन्द्र स्थापना

२४ चैत्र २०७५, आईतवार ०८:३०

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा रहेको उद्योग वाणिज्य सङ्घको सचिवालयमा ऊर्जा व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । नेपाल सरकार र जर्मन सरकारको आपसी सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सञ्चालन हुँदै आएको (२०१८–२०२०) नेपाल ऊर्जा दक्षता आयोजना तेस्रो चरण कार्यक्रमअन्तर्गत सो केन्द्रको.....

अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न सुझाव

अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न सुझाव

२४ चैत्र २०७५, आईतवार ०८:१३

म्याग्दी । सङ्घीय सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट निर्माणका लागि शनिबार बेनीमा राष्ट्रियसभाका सदस्य तथा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको उपस्थितिमा.....