अर्थतन्त्र


चिया उद्योगमा दैनिक ८ घन्टा काम गर्ने मजदुरको ज्याला २७८ मात्रै

चिया उद्योगमा दैनिक ८ घन्टा काम गर्ने मजदुरको ज्याला २७८ मात्रै

२१ चैत्र २०७५, बिहीबार १२:४९

एजेन्सी । रनमाया विश्वकर्माले झापास्थित टोकला चिया बगानमा काम गर्न थालेको २६ वर्ष भयो। चिया बगानमा मजदुरी गर्न थाल्दा उनी महिनाको १२ रुपैयाँ पाउँथिन्। अहिले उनी दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाउँछिन्। त्यो कमाइले उनले गाँस, बास र कपास पुर्याउनु पर्छ। छोराछोरी पढाउने र बेलाबेला बिरामी हुँदा उपचारका लागि.....

आगामी बजेटमा स्थानीय, प्रदेश र केन्द्रका कार्यक्रम नदोहोरिउन्ः प्रधानमन्त्री ओली

आगामी बजेटमा स्थानीय, प्रदेश र केन्द्रका कार्यक्रम नदोहोरिउन्ः प्रधानमन्त्री ओली

२१ चैत्र २०७५, बिहीबार ११:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थीक वर्षको नीति तथा कार्यक्र र बजेटमा स्थानीय, प्रदेश र केन्द्रका कार्यक्रम नदोहोरियोस् भन्नेतर्फ ध्यान दिन सात ओटै प्रदेशका प्रदेश प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सात ओटै प्रदेश प्रमुखसँगको छलफलका.....

साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

२० चैत्र २०७५, बुधबार १६:१४

काठमाडौं । विश्वका १८ देशका ४७ सहरमा कार्यालय रहेको प्रख्यात निर्माण कम्पनी माइनहार्ट नेपालमा प्रवेश गरेको छ । सिङ्गापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय निर्माण परामर्शदाताले नेपालमा लगानी सम्मेलनको अवसरमा आफ्नो उपस्थिति जनाएको हो । माइनहार्टले सिभिल र पूर्वाधार, शहरी विकास योजना, संरचनागत इन्जिनियरिङ,.....

सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजना छः मन्त्री अर्याल

सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजना छः मन्त्री अर्याल

२० चैत्र २०७५, बुधबार १६:०७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छिन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभागलगायतका संघसंस्थाहरुले बुधबार आयोजना.....

असारदेखि आउँछ पाइपलाइनबाट डिजेल

असारदेखि आउँछ पाइपलाइनबाट डिजेल

२० चैत्र २०७५, बुधबार १६:००

अमलेखगन्ज । भारतको मोतिहारीबाट आगामी असारदेखि पाइपलाइनमा डिजेल आउने भएको छ । त्यसका लागि नेपाल आयल निगम लिमिटेड (एनओसी)को सहयोगमा इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपालतर्फको ३६ किलोमिटर पाइपलाइनको काम तीव्र गतिमा अघि बढाएको छ । आईओसीको ऋण सहयोगमा पेट्रोलियम पाइपलाइनको काम सुरु भएको हो । आईओसीले.....

दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आधार प्रस्ट हुनुपर्छः अर्थमन्त्री खतिवडा

दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आधार प्रस्ट हुनुपर्छः अर्थमन्त्री खतिवडा

२० चैत्र २०७५, बुधबार १३:५९

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदरको आधार प्रस्ट हुनुपर्ने बताएका छन् । काठमाडौंमा सुरु भएको विकास परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधारहरुका बारेमा छलफल जरुरी रहेको बताए । समृद्ध नेपालको परिकल्पना पूरा गर्नका लागि नागरिकको.....

आर्थिक वृद्धि ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण

आर्थिक वृद्धि ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण

२० चैत्र २०७५, बुधबार १३:२७

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ६.२ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । एडीबीले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृष्यले आर्थिक वृद्धि स्थिर रहने देखाएको हो । आगामी वर्ष नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने अनुमान एडीबीको छ । यो वर्ष कृषि क्षेत्रको.....

राष्ट्रिय विकास परिषद्को बैठक सुरु, २५ वर्षे दीर्घकालीन सोचबारे छलफल हुँदै

राष्ट्रिय विकास परिषद्को बैठक सुरु, २५ वर्षे दीर्घकालीन सोचबारे छलफल हुँदै

२० चैत्र २०७५, बुधबार ११:०६

  काठमाडौ । राष्ट्रिय विकास परिषद्को बैठक सुरु भएको । दुई दिनसम्म चल्ने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । बैठकमा चौधौं योजना दुई वर्षको समीक्षा र पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुनेछ । देशको दीर्घकालीन विकास सोच र समष्टिगत विकासका लागि २५ वर्षे दीर्घकालीन विकास.....

प्राधिकरणलाई १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

प्राधिकरणलाई १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

१८ चैत्र २०७५, सोमबार १५:३८

काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणलाई १५ करोड रूपैयाँबराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको.....

प्राधिकरणको रवैयाविरुद्ध एफएनसीसीआई र उद्योगी मिलेर लड्ने

प्राधिकरणको रवैयाविरुद्ध एफएनसीसीआई र उद्योगी मिलेर लड्ने

१८ चैत्र २०७५, सोमबार १०:४९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण उद्योग व्यवसाय सिध्याउने खेलमा लागेपछि नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योगी मिलेर सामना गर्ने भएका छन् । प्राधिकरणले नियमविपरीत उद्योगलाई डेडिकेटेडसरह शुल्क तिर्न उद्योगलाई पत्राचार गरेपछि उद्योगी सङ्गठित भएका हुन् । ट्रङ्कलाइनबाट सुविधा दिने र त्यसबापत दोब्बर.....