दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो.....
बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीले.....
काठमाडौं । सरकारले नेपालमै रासायनिक मल (केमिकल फर्टिलाइजर) उत्पादनका लागि कारखाना स्थापनाको तयारी थालेको छ । मल कारखाना स्थापना गर्न ठूलो लगानी आवश्यक भएपछि सरकारले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तामाझ योजना प्रस्तुत गर्ने भएको छ । मल कारखाना स्थापनाका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्ने तयारी.....
काठमाडौं । सरकारले यही चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलन २०१९ मा एक दर्जन व्यवसायी प्रमुख वक्ताका रुपमा छानिएकाे छ । नेपाल लगानी बोर्डले निजी क्षेत्रमा कहलिएका एक दर्जन व्यवसायी छानेको हो । बोर्डले उद्योग, पर्यटन, कृषि, स्वास्थ्यमा नाम कमाएका एक दर्जन व्यवसायीलाई छानेको हो । नेपाल उद्योग वाणिज्य.....
काठमाडौं । सरकारले वैदेशिक लगानी भित्राउन मुख्य ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । ऊर्जा, संचार तथा प्रविधि, पर्यटन, उद्योग , भौतिक पूर्वधार र कृषि तथा बन जस्ता ६ वटा क्षेत्रलाई उच्च प्राथमितामा राखेको हो । चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनमा सरकारले यी ६ वटा क्षेत्रमा केन्द्रित भएर छलफल र निष्कर्षहरुका.....
काठमाडौं । चैत्र १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा ५१ देशका ६ सय पाहुना सहभागी हुने भएका छन् । सम्मेलनमा मन्त्री, लगानीकर्ता, अर्थविद् तथा निजी क्षेत्रका सक्रिय व्यक्तित्वहरु सहभागी हुने भएका हुन् । देशमा लगानीको वातावरण बनेको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा आउने.....
काठमाडौं । पर्यटन क्षेत्रका होटल तथा रेस्टुरेन्ट क्षेत्रमा १० प्रतिशत सेवा शुल्क लगाइरहेका बेला नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ र क्लाइम्बिङ क्षेत्रका श्रमिकहरुले पनि १० प्रतिशत सेवा शुल्क लगाउने व्यवस्था गर्न माग गरेका छन् । नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्त्विक, संस्कृति,.....
काठमाडौँ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई.....
बेइजिङ ।अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीयाँ वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको बुझिएको छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले.....
काठमाडौं । सरकारले आसन्न लगानी सम्मेलनमा ठूला सात ओटा जलाशययुक्त आयोजना सोकेसका रुपमा प्रस्तुत गर्ने भएको छ । ती आयोजनाको जडित क्षमता ५ हजार ४१४ मेगावाट छ । सम्भाव्यता अध्ययनका चरणमा रहेकाले आयोजनाको क्षमता बढ्ने सम्भावना छ । यी आयोजना बनाउन खर्बौं रुपैयाँ लगानी आवश्यक पर्नेछ । लगानी बोर्डले ४१० मेगावाटको.....