अर्थतन्त्र


२२ लाखको लगानीमा महिलाहरुले सुरु गरे सामूहिक लसुन खेती

२२ लाखको लगानीमा महिलाहरुले सुरु गरे सामूहिक लसुन खेती

५ चैत्र २०७५, मंगलवार १३:१०

घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै सुरु गरेका हुन् । मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष.....

नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुँदै, १ डलरबराबर १०९.९५ रुपैयाँ

नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुँदै, १ डलरबराबर १०९.९५ रुपैयाँ

५ चैत्र २०७५, मंगलवार १२:४२

काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुन थालेको छ । नेपाल राष्ट्र बैङ्कले मंगलबार १ डलर बराबर १०९ रुपैयाँ ९५ पैसा तोकेको छ । भारतीय रिजर्भ बैङ्क (आरबीआई)ले १ डलर बराबर ६८ रुपैयाँ ६० पैसा भारु तोकेको छ । सोमबार आरबीआईले १ डलर बराबर ६९ रुपैयाँ २१ पैसा तोकेको थियो । भारतसंग स्थिर विनिमय दर (फिक्स्ड.....

जनताको जलविद्युत्ः माथिल्लो त्रिशूली ३ ‘बी’ले चैत ७ मा पहिलो सेयर जारी गर्ने

जनताको जलविद्युत्ः माथिल्लो त्रिशूली ३ ‘बी’ले चैत ७ मा पहिलो सेयर जारी गर्ने

५ चैत्र २०७५, मंगलवार १२:२६

बेत्रावती । जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन) ले पहिलो सेयर निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए । ३७ मेगावाट क्षमताको उक्त आयोजनाले.....

उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लू फैलियो

उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लू फैलियो

५ चैत्र २०७५, मंगलवार १२:११

काठमाडौं । यव वर्ष पनि नेपालका विभिन्न जिल्लाहरुमा बर्डफ्लू रोगको संक्रमण देखिएको छ । यस वर्ष मकवानपुरको हेटौंडा उपमहानगरपालिका, काठमाडौंको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र कास्कीको मादी गाउँपालिका र चितवनमा रहेका पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पशु सेवा विभागले जनाएको छ । विभागका.....

मुकेशले अनिललाई जेल सजायबाट बचाएपछि आरकमको सेयरमा उछाल

मुकेशले अनिललाई जेल सजायबाट बचाएपछि आरकमको सेयरमा उछाल

५ चैत्र २०७५, मंगलवार ११:५३

एजेन्सी । दाजु मुकेश अम्बानीले इरिक्सन कम्पनीको बक्यौता मुद्दामा बेल दिएपछि भाइ अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन कम्पनी आरकमको मंगलबार बिहान सेयर मूल्यमा ठूलो वृद्धि भएको छ । आरकमको सेयर दस प्रतिशतले बढेर ४.४० रुपैयाँमा पुगेर नेशनल स्टक एक्सचेन्जको अपर सर्किटमा लक्ड भएको छ । अनिल अम्बानीले वक्तव्य.....

जापानको निर्यातमा निरन्तर गिरावट

जापानको निर्यातमा निरन्तर गिरावट

५ चैत्र २०७५, मंगलवार १०:४५

टोकियो । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले.....

काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

५ चैत्र २०७५, मंगलवार १०:३८

काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौंलयागत अन्य जिल्लामा विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार,.....

भूमाफियालाई सघाएको आरोपमा मालपोत कार्यालयका ८ कर्मचारी पक्राउ

भूमाफियालाई सघाएको आरोपमा मालपोत कार्यालयका ८ कर्मचारी पक्राउ

५ चैत्र २०७५, मंगलवार १०:३१

राँझा । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका.....

चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य आवश्यक : कृषिमन्त्री खनाल

चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य आवश्यक : कृषिमन्त्री खनाल

५ चैत्र २०७५, मंगलवार १०:१६

बेइजिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताएका छन् । चीनको सिचुवान प्रान्तको इविन सहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख.....

हिमालको लुलु गाई चितवनमा रमाउँदै

हिमालको लुलु गाई चितवनमा रमाउँदै

५ चैत्र २०७५, मंगलवार ०९:५०

चितवन। अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई यहाँको तापक्रममा पनि घुलमिल हुनसकेको छ । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ । एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार डेढ वर्षअघि ती.....