अर्थतन्त्र


बिप्लवको ‘थ्रेट’ पछि भीआईपी, उद्याेगी र उद्योगमा सुरक्षा बढाइयो

बिप्लवको ‘थ्रेट’ पछि भीआईपी, उद्याेगी र उद्योगमा सुरक्षा बढाइयो

३ चैत्र २०७५, आईतवार १८:५४

काठमाडौं । उद्योगधन्दा र व्यवसायीमाथि बिप्लव समूहले निसाना बनाएपछि सरकारले सुरक्षा बढाएको छ । बिप्लव समूहले बहुर्राष्ट्रिय कम्पनी माथि आक्रमण, व्यवसायीको घरमा बम बिस्फोट गराउने र केही उद्योगी र भआईपीलाई टार्गेट गरेपछि सरकारले उनीहरुका लागि सुरक्षा बढाएको हो । बिप्लवले देशका प्रतिष्ठित उद्योग तथा.....

विमानस्थलको बक्यौतामा लेखा समितिको चासो, करिब २ अर्ब उठाउन बाँकी

विमानस्थलको बक्यौतामा लेखा समितिको चासो, करिब २ अर्ब उठाउन बाँकी

३ चैत्र २०७५, आईतवार १७:०२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता उठाउन संसदको सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ । समितिले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निमित्त महानिर्देशक राजन पोखरेल, विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलगायतका प्रतिनिधिहरुसँग छलफल गरेको छ । छलफलको क्रममा.....

सांसद भत्ता महिला उद्यमशिलतामा – मीना गुरुङ्ग

सांसद भत्ता महिला उद्यमशिलतामा – मीना गुरुङ्ग

३ चैत्र २०७५, आईतवार १७:००

पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं महिला उद्यमी मीना गुरुङले आफ्नो सांसद भत्ता एवं सुविधालाइ स्वरोजगार तथा उद्यमी महिलाको सृजनशिल तालिमकोलागि खर्च गर्ने बताइन । महिला उद्यमीसंघ नेपाल कास्की , नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ र व्यापार तथा निकासी प्रवद्र्र्र्धनको संयुक्त आयोजनमा सञ्चालित १५.....

प्रदेश नम्बर ३ मा परियोजना बैङ्क स्थापना

प्रदेश नम्बर ३ मा परियोजना बैङ्क स्थापना

३ चैत्र २०७५, आईतवार १६:४५

हेटौँडौँ । विकास निर्माणका विभिन्न परियोजनालाई व्यवस्थित गराउनका लागि प्रदेश ३ सरकारले ‘परियोजना बैङ्क’ स्थापना गरेको छ । अधिकांश विकास आयोजना निर्धारित समयमा पूरा नहुँदा पटक पटक म्याद थप गर्नुपर्ने, योजनाको लागत वृद्धि हुने, अपेक्षित प्रतिफल प्राप्त नहुने तथा भइहाले पनि निक्कै समय लाग्ने भएकाले समस्या.....

कार्यसमितिले गरेको निर्णय नै उल्टाउने कसरतमा

कार्यसमितिले गरेको निर्णय नै उल्टाउने कसरतमा

३ चैत्र २०७५, आईतवार १६:२८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले कार्यसमितिले गरेको निर्णय उल्टाउन लागिपरेका छन् । महासङ्घको फागुन १३ गते बसेको कार्यसमितिको बैठकले देउचुली उद्योग वाणिज्य सङ्घ नवलपरासी, नवलपुर उद्योग वाणिज्य सङ्घ, नवलपरासी र बर्दिवास उद्योग वाणिज्य सङ्घ, बर्दिवासलाई सदस्यता.....

हराउँदै खाद्य उद्योग

हराउँदै खाद्य उद्योग

३ चैत्र २०७५, आईतवार १५:४२

बाँके । कुनै समय बाँके र बर्दिया धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दालमिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो,.....

कुखुरापालनमा सहरीकरणको प्रभाव

कुखुरापालनमा सहरीकरणको प्रभाव

३ चैत्र २०७५, आईतवार १४:३४

रत्ननगर । चितवनमा बढ्दै गइरहेको सहरीकरणको प्रभाव यहाँको कुखुरापालन क्षेत्रमा पनि देखिएको छ । ह्याचरी, कुखुराको फर्म तथा दाना उद्योग भएको जग्गाको मूल्य उच्चतम वृद्धि भएपछि यहाँको पोल्ट्री व्यवसायमा सहरीकरणको प्रभाव देखिएको हो । नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नयाँ व्यवसायीले.....

विराटनगर  पुगेर प्रधानमन्त्रीले भने– ट्रकका ट्रक तरकारी काठमाडौं ल्याउनुस्, नबिके विदेश पठाउँछौँ

विराटनगर पुगेर प्रधानमन्त्रीले भने– ट्रकका ट्रक तरकारी काठमाडौं ल्याउनुस्, नबिके विदेश पठाउँछौँ

३ चैत्र २०७५, आईतवार १३:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले कृषि उपजको उत्पादकत्व वृद्धिमा ध्यान दिनु पर्ने बताएका छन् । मोरङमा फलफूल तथा तरकारी थोक बजारको उद्घाटन् एवम् हस्तान्तरण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयलाई योगदान दिने गरी कृषि उत्पादन वृद्धि गर्नु पर्ने र त्यसका लागि सरकाले.....

लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

३ चैत्र २०७५, आईतवार १३:१९

बेझाड । तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् । सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो । जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी.....

प्रचण्डलाई व्यवसायीको ज्ञापन पत्र

प्रचण्डलाई व्यवसायीको ज्ञापन पत्र

३ चैत्र २०७५, आईतवार ११:५४

काठमाडाैं । गत फागुन २४ गते नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा विप्लव समूहले गराएको बम विस्फोटबारे जानकारी गराउँदै सङ्घले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष.....