काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले भारतीय लगानीका उद्योगमाथि आक्रमण थाल्ने निणर्य गएको असारमै गरेको र सोहीअनुसार चरणबद्धरुपमा बम विस्टफाेट गराएको अनुसन्धानबाट खुलेको छ । गएको असारमा विप्लव समूहको माओवादी पार्टीको केन्द्रीय समितिको बैठकमा नै यस्तो निणर्य भएको पक्राउ परेका.....
नेपाल राष्ट्र बैङ्कले एक रुपैयाँ र दुई रुपैयाँ दरका सिक्का पर्याप्त मात्रामा बिक्री गर्न वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको छ । बिहीबार मुद्रा व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै एक रुपैयाँ दरका न्यूनतम ८ ड्रम (जम्मा ६ लाख रुपैयाँ) र दुई रुपैयाँ दरका न्यूनतम १० ड्रम (जम्मा १२ लाख रुपैयाँ) सुन्धारास्थित.....
काठमाडौं । नेपालमा प्रतिबन्धित दुई सय र पाँच सय भारतीय रुपैयाँ (भारु)का नोट अब नेपालमा चलाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले केही दिनभित्रै सार्वजनिक सूचना जारी गरेपछि ती नोट चलनचल्तीमा आउने छन् । भारत सरकारले नेपालमा ठूला दरका भारु चल्न दिने गरी बाटो खोलिदिएपछि नेपालले पनि छिट्टै चलनचल्तीमा आउने बाटो.....
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको.....
बलेवा । मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ । लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो । मालपोत कार्यालयमा गत पुस २२ गतेदेखि लागू.....
काठमाडौं । यस वर्ष बर्षे बालीका लागि आवश्यक रासायनिक मलको अभाव हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म मल खरिद गर्न नसक्दा मल अभाव हुने करिब पक्का जस्तै भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट नभएको र त्यस्का लागि अर्थमन्त्रालयमा बजेट माग गरे पनि अर्थले अहिलेसम्म रकम उपलव्ध.....
परासी । पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस.....
परासी । पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको.....
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले महासङ्घले समाजमा रहेका हरेक दुःखी पीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामग्रीहरु उपलब्ध गराउँदै अध्यक्ष सिंहले सहयोगको प्रतिबद्धता जनाएका हुन् । महासङ्घले.....
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याका बारेमा नेपाल निर्माणव्यवसायी महासङ्घका पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा महासङ्घका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माण कार्यमा ढिलाइ भए पनि सबै दोष निर्माण व्यवसायीहरुलाई नै थोपरिने गरेको भन्दै गुनासो पोखेका.....