काठमाडौं : डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङ्गो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक.....
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्त्व विभागका अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कामपाको योजना चालू आवमा आठ स्थानमा पुल बनाउने.....
तेह्रथुम । म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार.....
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम शुरु गर्न अझै.....
जाजरकोट : बर्सौंदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन् । बर्सेनि लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम.....
गलकोट । बागलुङ जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ । धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले.....
नेपाली मोबाइल बजारमा महिनैपिच्छे एक न एक नयाँ प्रविधियुक्त स्मार्टफोन भित्रिन्छन् । बजारमा कसरी उपभोक्ताको मन जित्न सकिन्छ भन्ने प्रतिस्पर्धा पनि नजानिँदो रुपमा देखिएको छ । यसैअन्तर्गत हालै भारतलगायत अन्य मुलुकमा समेत लोकप्रिय रेडमी नोट सिक्स प्रो नेपाली बजारमा लन्च भयो । शारदा समूहले नेपालका आठ.....
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गरेका ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने.....
डोटी । डोटीको विपीनगर हुँदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि नखोलिएकामा स्थानीयवासी आक्रोशित भएका छन् । विसं २०४२ मा शिलान्यास गरिएको उक्त १०८ किमी सडकमध्ये ४३ किमीमा बाटो खुल्न बाँकी रहेको.....
काठमाडाैं । बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल निर्माणमा भएको लापरबाहीका कारण पुल भास्सिएपछि आफ्नो दायित्वबाट उम्कन पप्पु कन्स्ट्रक्सन सर्वोच्च पुगेको छ । पप्पु कन्स्ट्रक्सनले बनाएको पुल सरकारलाई हस्तान्तरण हुन बाँकी रहेका बेला २०७४ साउन २९ गते भास्सिएको थियो । यसपछि सरकारले पुल भास्सिनुको कारणबारे.....