काठमाडौं । प्रसारण लाइन र जलविद्युत् आयोजना निर्माणमा राज्य संयन्त्रकै अवरोधका कारण अहिले आधा दर्जन आयोजना प्रभावित बनेका छन् । विभिन्न बहाना बनाएर स्थानीय सरकार, जनप्रतिनिधि, प्रशासन, राजनीतिक दल र स्थानीयकै अवरोधले आधा दर्जन आयोजनामा अवरोध पुगेको छ । देशको पूर्वी क्षेत्रमा निर्माण भइरहेका जलविद्युत्.....
काठमाडौं : काठमाडौंनजिकै रहेको चोभारमा सुक्खा बन्दरगाह बन्ने भएको छ । स्थानीयवासीको सहमतिविपरीत सरकारले बन्दरगाह बनाउन लागेको भन्दै चर्को विरोध भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट काठमाडौं आउने सामान सीधै चोभारमा आउनेछन्.....
भोजपुर । जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो । जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन.....
दार्चुला । केन्द्रीय सरकारकारको महाकाली करिडोर योजनाअन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि तीस करोड १७ लाख रूपैयाँ बजेट छुट्याइएको थियो । सात महिनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका.....
बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको.....
काठमाडौं । भूकम्पछि मुलकभरबाट ३७ ओटा एकीकृत बस्ती पुनर्निर्माणका लागि प्रस्ताव आएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र एकीकृत बस्ती व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार दिएपछि एकीकृत बस्ती पुनर्निमाणका लागि प्रस्ताव आउने क्रम बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ‘एक पालिका.....
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदारे कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग भएको ठेक्का सम्झौता तोड्ने भएको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिने भएको छ । सो समयभित्र सीएमसी काममा नर्फकिए सम्झौताअनुसार ठेक्का तोड्ने.....
काठमाडौं : टाट पल्टिएर मेलम्चीबाट हात झिकेर भाग्न खोज्ने कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) अहिलेसम्म पनि नफर्किएपछि आयोजना थप अनिश्चित बनेको छ । सीएमसीले पुनः फर्किने आशयपत्र बुझाई क्रिसमस मनाएर फर्केपछि आयोजना अघि बढाउने भने पनि कहिलेबाट बाँकी काम सुरु गर्ने वा मेलम्चीको आगामी प्रक्रिया.....
अत्तरिया । शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट.....
आगामी वैशाखदेखि संयुक्त महर्जन कम्प्लेक्स सञ्चालनमा आउँने भएको छ । उक्त भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको यसका प्रवद्र्धक कृष्णलाल महर्जन बताए । भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री रहेको छ । करिब पाँच दर्जन पसल कबल रहने उक्त कम्प्लेक्समा एक हजारजनाले रोजगारी पाउने छन् । भित्र अत्याधुनिक.....