भोजपुर : मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा सडक कालोपत्रे गर्न शुरु भएको छ । विभिन्न पाँचवटा खण्डमा काम भइरहेकामा पहिलो खण्डको साढे सात किलोमिटरमा कालोपत्रे शुरु भएको हो । भोजपुरको देउरालीचोकदेखि शेराखोलासम्मको कालोपत्रे भइरहेको छ । दोस्रो खण्डअन्तर्गत साढे सात किलोमिटर ग्राबेल तथा स्टक्चर.....
मिक्लाजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम.....
नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पु¥याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ । मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि.....
काठमाडाैं : काठमाडौं—तराई दु्रतमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) आगामी माघ तेस्रो साताभित्र आउने भएको छ । पछिल्लो समय २०७५ कात्तिक ४ गते दक्षिण कोरियाली कम्पनी सुसल इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनीलाई १०५ दिनभित्र डीपीआर बनाउन जिम्मा दिइएको थियो । डीपीआर निर्माणका लागि आयोजनाले.....
काठमाडाैं । सरकारले तीनओटा जलविद्युत् आयोजना निर्माणका क्रममा बन क्षेत्रको समस्याका कारण अघि बढ्न नसकेको भन्दै बन क्षेत्रको प्रयोग गर्न अनुमति दिएको छ । पुस १६ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना, ७.२७ मेगावाटको याम्बालिङ.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने तयारीअनुसार अन्तर्राष्ट्रिय विमानस्थलभित्रका विज्ञापन सामग्री हटाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा राखिएका विज्ञापनसहितका बोर्ड तथा फ्लेक्स प्रिन्टलाई बिहीबारदेखि हटाइएको हो । विमानस्थलमा जथाभावी विज्ञापन राख्दा.....
काठमाडौं । निजी लगानीमा स्थापना भएको शिवश्री हाइड्रोपावर लिमिटेडले पुस २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासिन्दालाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सिन्धुपाल्चोकको.....
काठमाडौं : ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहीले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो । भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति.....
काठमाडौं : विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्थानीय तहबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । विदुरमा सम्पन्न दुईदिने पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले जारी रहेको पुनःनिर्माणलाई.....
काठमाडौं : लगानी बोर्ड नेपालले व्यावसायिक कृषि, शिक्षा र स्वास्थ्य, होटल, रिसोर्टलगायत विभिन्न चार ठूला परियोजना सञ्चालन गर्न लागेको छ । सबै परियोजनाको सम्भाव्यता अध्ययन थाल्न लागेको छ । बोर्डले नेपाललगायत विभिन्न मुलुकका एक दर्जन परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनका छनोट गरेको छ । बोर्डले यी क्षेत्रमा.....