लभ्ली हिलको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको मायालु डाँडामा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना)ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् । सदरमुकाम.....
काठमाडौं । सार्वजनिक, निजी, सहकारीको साझेदारीमा धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा केबलकार निर्माणको काम सुरु हुन लागेको छ । पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडले केबलकारको विस्तृत इन्जिनियरिङको काम सुरु गर्न लागेको हो । बृहत् पञ्चासे पर्यटन पूर्वाधारयुक्त केबलकार गुरुयोजना नाम दिइएको केबलकार.....
काठमाडौ । वृहत लगानीमा सुरु गरिएका अधिकाँश ठूला परियोजनाको काममा चरम लापरवाही भएको पाइएको छ । परियोजनाको ढाँचा तयारीदेखि ठेक्कापट्टासम्मका काममा ठेकेदार, डिजाइनर र परियोजना व्यवस्थापनपक्षबीचको मिलेमतोमा राज्य कोषमा भार परेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले औँल्याएको छ । आयोगले हालै गरेको एक अध्ययनअनुसार.....
लहान : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गरे । बिहान ८ बजेतिर अस्पताल पुगेका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको बनाउने.....
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले इतिहास झल्किने गरी धरहरा बनाउने बताएका छन् । धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै बिहीबार उनले इतिहासलाई जीवित राखी आधुनिक शैलीमा यसको निर्माण गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्धारित समयमै धरहरा बनाउन निर्माण कम्पनीलाई निर्देशनसमेत दिए । धरहराको टुप्पोमा.....
गलेश्वर : आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ । दुई महिनाभित्र जिल्लाका ६ अाेटै स्थानीय तहका ४५ अाेटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महिनाको.....
इटहरी : धरान हेटौँडा सडकखण्डको सर्दू खोलामा पक्की पुल निर्माण भएको छ । सुनसरी जिल्लाको धरान उपमहागनरपालिका–१७ सर्दुदेखि हेटाैंडा जोड्ने राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण भइरहेकामा धरानदेखि चतराबीचमा पर्ने दुई ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनीयर आर्यन आचार्यले.....
काठमाडौं : नेपाल र भारतबीच इनर्जी बैङ्किङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सेन्स कमिटी–पीईसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैङ्किङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा.....
काठमाडौं । भूकम्पले भत्काएको धरहरा लामो रस्साकस्सीपछि अब अत्याधुनिक प्रविधि र पूर्वाधारका साथ बन्ने भएको छ । २२ तले धरहरा आज बिहीबार ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् । धरहरा बनाउने ठेक्का पाएको जेआईटीसी रमन जेभीले आगामी दुई बर्ष भित्र २२ तलाको अत्याधुनिक धरहरा निर्माण गर्ने.....
काठमाडौं : २२० केभी क्षमताको मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । चीनको सेन्जेन फराड इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रसारणलाइन बनाउने ठेक्का पाएको हो । सेन्जेनले ६५ करोड ५५ लाख नेपाली रुपैयाँ र ११ करोड ६५ लाख चिनियाँ मुद्रामा ठेक्का पाएको नेपाल विद्युत् प्राधिकरणले.....