पूर्वाधार


सिंगटी हाइड्रो  इनर्जीले आईपीओ निष्कासन गर्ने, आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने

सिंगटी हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने, आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने

९ पुष २०७५, सोमबार ०९:०५

काठमाडौं । निजी लगानीमा निर्माणाधीन सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने रकम भने खुलाएको छैन । आईपीओ निष्कासन गर्न कम्पनीले पुस ३० गते हुने.....

५ अर्ब लगानीमा १९ मेगावाटको मध्य त्रिशूली गङ्गा आयोजना निर्माण हुँदै, ५ वर्षमा बिजुली बल्ने

५ अर्ब लगानीमा १९ मेगावाटको मध्य त्रिशूली गङ्गा आयोजना निर्माण हुँदै, ५ वर्षमा बिजुली बल्ने

९ पुष २०७५, सोमबार ०७:५०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजनासँग विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरेको छ ।पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि र विद्युत प्राधिकरणबीच १९.४१ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन हुने विद्युत् खरीदका लागि पीपीए भएको हो । दुई पक्षबीच.....

आउँदो बिहीबार धराहराको पुननिर्माण शिलन्यास

आउँदो बिहीबार धराहराको पुननिर्माण शिलन्यास

८ पुष २०७५, आईतवार १६:५९

काठमाडाैं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका क्षतिग्रस्त धराहराको पुनर्निमाण शिलान्यास हुने भएको छ । आगामी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको औपचारिक शिलन्यास गर्दै पुननिर्माण अघि बढाइने भएको हो । भत्किएका संरचनाको व्यवस्थापन, विद्युत्तीय तार व्यवस्थापन, फाइबर विच्छ्याउने.....

माथिल्लो तामाकोसीको लट २ को काम एन्ड्रिज हाइड्रोले गर्ने, पुस २३ मा त्रिपक्षीय सम्झौता हुँदै

माथिल्लो तामाकोसीको लट २ को काम एन्ड्रिज हाइड्रोले गर्ने, पुस २३ मा त्रिपक्षीय सम्झौता हुँदै

८ पुष २०७५, आईतवार १४:२४

काठमाडौं । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट २ को बाँकी काम अष्ट्रियाको एन्ड्रिज हाइड्रोले पूरा गर्ने भएको छ । पुस २३ गतेसम्म लट २ को बाँकी सम्पन्न गर्न प्रवर्द्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेड र हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय.....

पाँच करोड लागतमा पक्की पुल

पाँच करोड लागतमा पक्की पुल

८ पुष २०७५, आईतवार ११:०४

कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे पाँच करोड चार लाख २४ हजार १७३ रूपैयाँकाे लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ । पुलको शनिबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एक.....

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता, सहमति नजिक

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता, सहमति नजिक

६ पुष २०७५, शुक्रबार १५:०४

काठमाडौं । सरकारले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो । मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेलगायतको टोलीले अहिले गेजुवाका.....

जलविद्युतमा आक्रामक बन्दै बुटवल पावर

जलविद्युतमा आक्रामक बन्दै बुटवल पावर

५ पुष २०७५, बिहीबार १३:२७

काठमाडौं : बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी)ले चिनियाँ कम्पनीसँगको साझेदारीमा झन्डै १ हजार ३०० मेगावाट क्षमताका ७ ओटा जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । बीपीसीले सिचुवान प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, छेन्दुछेनचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र क्विङयुन इन्जिनियरिङ.....

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

५ पुष २०७५, बिहीबार १३:००

पर्वत : रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट.....

सवै जिल्ला, नगर र महानगरपालिकामा पुनर्निर्माण समन्वय समिति गठन गरिने

सवै जिल्ला, नगर र महानगरपालिकामा पुनर्निर्माण समन्वय समिति गठन गरिने

४ पुष २०७५, बुधबार २०:१३

पुनर्निर्माणलाई थप गति दिन सवै जिल्ला, नगरपालिका र महानगरपालिकामा पुनर्निर्माण समन्वय समिति गठन गर्ने निर्णय भएको छ । पुनर्निर्माण जिल्ला समन्वय समितिको काठमाडौंमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्लास्तरमा पुनर्निर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न पुनर्निर्माण जिल्ला समन्वय.....

फेल खायो विद्यासुन्दरको पिक एन्ड ड्रप सिस्टम, भाडाका गाडीको हालत उस्तै

फेल खायो विद्यासुन्दरको पिक एन्ड ड्रप सिस्टम, भाडाका गाडीको हालत उस्तै

४ पुष २०७५, बुधबार १७:००

काठमाडौं : आइतबारदेखि काठमाडौं महानगरपालिका र यातायात विभागको समन्वयमा पिक एन्ड ड्रप अभियान सुरु गरेपनि सवारीसाधनको हालत उस्तै छ । राजधानीको जामलाई मध्यनजर राख्दै यो कार्यक्रम सुरु गरिए पनि टुँडिखेल तथा रत्नपार्क वरपर कुनै पनि यातायातले यो नियम मानिरहेका छैनन् । माइक्रोदेखि ठूला बस सबैले यस अभियानलाई.....