पूर्वाधार


काठमाडौंमा चल्ने भयो मनोरेल, डीपीआर चाइना रेल्वेले बनाउने

काठमाडौंमा चल्ने भयो मनोरेल, डीपीआर चाइना रेल्वेले बनाउने

४ पुष २०७५, बुधबार १२:११

काठमाडौं : काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्झौता भएको छ । चाइना रेलवे ब्युरो ग्रुप कर्पोरेट लिमिटेड र काठमाडौँ महानगरपालिकाबीच बुधबार मेनेरेलको डीपीआर निर्माणसम्बन्धी प्रतिवेदनमा हस्ताक्षर भएको हो । मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी.....

५१४ करोड लगानीमा २५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु, ३० प्रतिशत सेयर निष्कासन गर्ने

५१४ करोड लगानीमा २५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु, ३० प्रतिशत सेयर निष्कासन गर्ने

४ पुष २०७५, बुधबार ११:१९

काठमाडौं : गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा म्याग्दी जिल्लामा २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र धौलागिरि कालीका हाइड्रोपावर कम्पनीका अध्यक्ष विनोद कुवँरले संयुक्त रूपमा शिलान्यास गरेका.....

सरकार र निजी लगानीबाट २३६ मेगावाट बिजुली थप हुँदै, ७.८ मेगावाट प्रणालीमा जोडियो, यी हुन् आयोजना (सूचिसहित)

सरकार र निजी लगानीबाट २३६ मेगावाट बिजुली थप हुँदै, ७.८ मेगावाट प्रणालीमा जोडियो, यी हुन् आयोजना (सूचिसहित)

४ पुष २०७५, बुधबार ११:१३

काठमाडौं : चालू आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारीमा साना तथा ठूला १८ आयोजना सम्पन्न भई प्रणालीमा २३६ मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक क्षेत्रअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो र बाँकी निजी क्षेत्रबाट १७ आयोजना सम्पन्न भई २२२ मेगावाट बिजुली थप हुने.....

सरकार र ठेकेदारबीच वार्ता निष्कर्षविहीन, मेलम्ची आयोजना अन्योलमा

सरकार र ठेकेदारबीच वार्ता निष्कर्षविहीन, मेलम्ची आयोजना अन्योलमा

३ पुष २०७५, मंगलवार १८:३८

काठमाडाैं। मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अझै अझै प्रभावित हुने देखिएको छ । ठेकेदार कम्पनी कोअपरेटिभा मुरातोरी सिमिस्ट्र (सीएमसी) र सरकारबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष टुडिङएपछि आयोजना निर्माणको अन्यौलता अझै बढ्ने भएको हो । खानेपानी मन्त्री विना मगर, सचिव गजेन्द्र ठाकुर, ठेकेदार, आयोजना.....

६ लाख सञ्चयकर्ताबाट ६८८ मेगावाटको बेतन कर्णाली आयोजना बनाउन जुट्यो ६ अर्ब

६ लाख सञ्चयकर्ताबाट ६८८ मेगावाटको बेतन कर्णाली आयोजना बनाउन जुट्यो ६ अर्ब

३ पुष २०७५, मंगलवार १७:००

काठमाडौं : कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताबाट ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना बनाउन करिब ६ अर्ब रुपैयाँ जुटेको छ । सञ्चयकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत बेतन कर्णालीमा सेयरका रुपमा लगानी गर्न लागेको हो । गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड जुटेकोमा यो वर्ष नाफा बढेकाले ३ अर्ब रुपैयाँ थप हुने.....

बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

३ पुष २०७५, मंगलवार १५:५७

बैतडी : गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम.....

सरकार-इटालियन ठेकेदार वार्ता सिंहदरबारमा जारी

सरकार-इटालियन ठेकेदार वार्ता सिंहदरबारमा जारी

३ पुष २०७५, मंगलवार १४:३१

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँग सरकारले वार्ता गरेको छ । सिंहदरबारमा ठेकेदार कम्पनी र सरकारी वार्ता टोलीका सदस्यहरुसँग मङ्गलबार समस्या समाधान गर्ने विषयमा वार्ता भइरहेको छ । सीएमसीले आधिकारिक रुपमा आयोजना छाडेको प्रमाण नभएकाले पनि कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिएर सरकारले.....

इटालियन ठेकदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी छोड्यो

इटालियन ठेकदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी छोड्यो

२ पुष २०७५, सोमबार १७:२८

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ । ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न.....

चिलिमे हाइड्रोपावरलाई यो वर्षदेखि थपियो २० प्रतिशत आयकरको भार, लगानीकर्ताले पाउने लाभांश घट्ने

चिलिमे हाइड्रोपावरलाई यो वर्षदेखि थपियो २० प्रतिशत आयकरको भार, लगानीकर्ताले पाउने लाभांश घट्ने

२ पुष २०७५, सोमबार १२:५९

काठमाडौं : सार्वजनिक निजी साझेदारीमा सञ्चालित चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष ०७५/७६ देखि सरकारलाई आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएको छ । यो आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सरकारलाई २० प्रतिशत आयकर तिर्नुपर्ने भएको हो । आयकर तिर्नुपरेपछि यो वर्षदेखि लगानीकर्ताले पाउने.....

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

२ पुष २०७५, सोमबार १२:४५

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरे । मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उनले भक्तपुरमा.....