पूर्वाधार


करिडोरको दुई खण्डलाई २० करोड

करिडोरको दुई खण्डलाई २० करोड

१८ माघ २०७५, शुक्रबार १६:४१

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि २० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । त्रिदेशीय सिधा सम्पर्कका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको.....

प्रदेश ३ मा ८७९ सडक योजना

प्रदेश ३ मा ८७९ सडक योजना

१७ माघ २०७५, बिहीबार १७:२२

हेटौँडा । प्रदेश ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको माध्यमबाट निर्माण गरिने सडकका कुल ८७९ वटा योजना यस वर्ष छन् । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्रालयका अनुसार यो प्रदेशका लागि केन्द्र सरकारबाट.....

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा पुगे उपराष्ट्रपति (फोटो फिचरसहित)

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा पुगे उपराष्ट्रपति (फोटो फिचरसहित)

१७ माघ २०७५, बिहीबार १३:४७

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवम् लोक सांस्कृतिक पर्यटन महोत्सव उद्घाटन गर्न भैरहवा पुगेका उपराष्ट्रपति पुनले विमानस्थलको.....

३ अर्ब खर्चेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

३ अर्ब खर्चेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

१६ माघ २०७५, बुधबार १४:४७

काठमाडौं । भरतपुर महानगरपालिका चितवनमा ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने भएको छ । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा निर्माण हुने सम्झौतामा बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल.....

उपत्यकामा खानेपानी समस्या ज्यूँका त्यूँ

उपत्यकामा खानेपानी समस्या ज्यूँका त्यूँ

१६ माघ २०७५, बुधबार १२:४०

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीको अभाव हट्न सकेको छैन । मेलम्ची आउला र पिउँला भनेर तीन शताब्दीदेखि कुरेका उपत्यकावासीले अझैसम्म पनि खानेपानी सास्ती खेप्नुपरेको छ । बढ्दो जनसङ्ख्याका कारण बर्सेनि उपत्यकामा खानेपानीको माग बढेको छ । तर पनि सीमित स्रोतका कारण आवश्यकताअनुसार खानेपानीको आपूर्ति.....

४० मेगावाटको खानीखोला १ आयोजनाबाट चैतदेखि बिजुली उत्पादन हुने, प्रतिमेगावाट लागत १६ करोड

४० मेगावाटको खानीखोला १ आयोजनाबाट चैतदेखि बिजुली उत्पादन हुने, प्रतिमेगावाट लागत १६ करोड

१५ माघ २०७५, मंगलवार १४:००

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत् आयोजनाबाट आउँदो चैतदेखि बिजुली उत्पादन हुने भएको छ । आयोजनाको काम चैतमा सक्ने लक्ष्य लिएको प्रवद्र्धक ग्रिनलाइफ इनर्जी लिमिटेडले जनाएको छ । विद्युत् प्राधिकरणसँग आउँदो चैतसम्म बिजुली उत्पादन गर्ने गरी विद्युत् खरिदबिक्री.....

तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीको माग

तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीको माग

१५ माघ २०७५, मंगलवार १३:१६

पोखरा । पोखरा महानगरपालिकाको दक्षिण भेगस्थित सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले माग गरेका छन् । घाट सञ्चालन गरी नदीजन्य वस्तु उत्खनन गर्दा सो क्षेत्रको बस्तीसहित पृथ्वीराजमार्ग उच्च जोखिममा पर्ने भन्दै स्थानीयवासीले सो घाट बन्द गर्न माग गरेका हुन् । कास्की जिल्ला समन्वय समितिका संयोजक.....

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

१५ माघ २०७५, मंगलवार १२:४९

भक्तपुर । भक्तपुरमा भूकम्पपीडितको तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो.....

मेलम्चीमा सब कन्ट्र्याक्टरमार्फत काम गराउँदै मन्त्रालय

मेलम्चीमा सब कन्ट्र्याक्टरमार्फत काम गराउँदै मन्त्रालय

१४ माघ २०७५, सोमबार १५:५२

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम विशेष प्रक्रियामा गएर सब कन्ट्र्याक्टरमार्फत अघि बढाउने भएको छ । संघीय संसदको प्रविधि तथा विकास समितिको बैठकमा बोल्दै खानेपानी सचिव गजेन्द्र ठाकुरले विशेष परिस्थितिमा गएर मन्त्रिपरिषद्बाट निर्णय गरार्इ सब कन्ट्र्याक्टरमार्फत काम गराइने बताए.....

मेलम्चीबाट भागेको सीएमसीलाई तनहुँ हाइड्रोले काट्यो पत्र

मेलम्चीबाट भागेको सीएमसीलाई तनहुँ हाइड्रोले काट्यो पत्र

१४ माघ २०७५, सोमबार १५:००

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदारे कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको छ । माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको.....