पूर्वाधार


नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुँदै

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुँदै

२२ माघ २०७५, मंगलवार १७:०२

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट प्रालि भारतले संयुक्तरुपमा माघ २५ देखि २७ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने.....

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

२२ माघ २०७५, मंगलवार १०:०७

कञ्चनपुर । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र.....

राप्ती नगरपालिकामा पर्यटकीय पार्कको डीपीआर तयार, साढे ७ करोड लगानीमा निर्माण हुने

राप्ती नगरपालिकामा पर्यटकीय पार्कको डीपीआर तयार, साढे ७ करोड लगानीमा निर्माण हुने

२२ माघ २०७५, मंगलवार ०८:१७

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो । डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु.....

अरुण तेस्रो जलविद्युतमा स्टेट बैङ्क अफ इन्डियाले ८० अर्ब लगानी गर्दै, प्रसारणलाइनको लाइसेन्स जारी हुनासाथ ऋण सम्झौता हुने

अरुण तेस्रो जलविद्युतमा स्टेट बैङ्क अफ इन्डियाले ८० अर्ब लगानी गर्दै, प्रसारणलाइनको लाइसेन्स जारी हुनासाथ ऋण सम्झौता हुने

२२ माघ २०७५, मंगलवार ०८:००

काठमाडौं । भारतको  एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बनाउन लागेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) ले करिब ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैङ्क र प्रवर्द्धक एसजेबीएनबीच सहमति भइसकेको छ । अब औपचारिक.....

रेल खरिद प्रक्रिया सुरु

रेल खरिद प्रक्रिया सुरु

२१ माघ २०७५, सोमबार १६:४४

काठमाडौँ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो । सरकारले चालू आर्थिक.....

सूर्यविनायक–धुलिखेल सडकखण्ड ८ लेनमा विस्तार हुँदै

सूर्यविनायक–धुलिखेल सडकखण्ड ८ लेनमा विस्तार हुँदै

२१ माघ २०७५, सोमबार १५:००

काठमाडौं : भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडकखण्ड ८ लेनमा विस्तार हुने भएको छ । करिब २३ अर्ब रुपैयाँ लगानीमा सडक ८ लेनमा विस्तार हुने भएको हो । जापान सरकारको ऋण सहयोगमा अरनिको राजमार्गअन्तर्गतको उक्त सडकखण्ड विस्तार गर्ने कार्य आगामी वैशाखदेखि सुरु हुने आयोजनाको कार्यालयले जनाएको छ । उक्त.....

काठमाडौं-तराई द्रुतमार्गकाे डीपीआर तयार

काठमाडौं-तराई द्रुतमार्गकाे डीपीआर तयार

२१ माघ २०७५, सोमबार १२:३४

काठमाडौं । काठमाडौं-तराइ द्रुतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । २०७३ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त द्रुतमार्गको डीपीआर तयार भएको आयोजनाले जनाएको हो । गत २०७५ कात्तिक ४ गते दक्षिण कोरियाली कम्पनी सुसल इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनीलाई १०५ दिनभित्र डीपीआर बनाउन.....

नमुना खानेपानी आयोजना सुरु

नमुना खानेपानी आयोजना सुरु

२० माघ २०७५, आईतवार १४:३०

पर्वत । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमुना आयोजना सुरु गरिएको छ । कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना सुरु भएको हो । मोदीखोलाको किनारमा रहेको सिल्मीको छिपछिपे मूलको पानी ट्याङ्कीमा.....

कालीगण्डकी करिडोर १० मिटर चौडा सुरु,आर्थिक विकाससँग करिडोरलाइ जोड्नुपर्छ ः अर्थमन्त्री खतिवडा

कालीगण्डकी करिडोर १० मिटर चौडा सुरु,आर्थिक विकाससँग करिडोरलाइ जोड्नुपर्छ ः अर्थमन्त्री खतिवडा

१९ माघ २०७५, शनिबार १९:३३

काठमाडौंं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्र्तग बागलुङ खण्डमा १० मिटर चौडा पार्ने कार्य सुरु भएको छ । कालाखोला बगरमा शनिवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सडक चौडा गर्ने कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । मन्त्री ज्ञवालीले कालीगण्डकी करिडोरलाई पर्यटकी र धार्मिक.....

चितवनमा ५३ करोड लगानीमा १३२ केभी विद्युत् सवस्टेशन निर्माण शुरु

चितवनमा ५३ करोड लगानीमा १३२ केभी विद्युत् सवस्टेशन निर्माण शुरु

१९ माघ २०७५, शनिबार १३:१३

भरतपुर । चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गरिनेछ । अनुमानित लागत ५३ करोड रुपैयाँ.....