काठमाडौ । वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ । ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको.....
काठमाडौ । भरतपुरको चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन हास्य कलाकर सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली ) मलेसियाको विभिन्न सहरमा पुगेका छन् । धुर्मुस–सुन्तली साँझको आयोजना गर्र्दैै उनिहरु मलेसिया पुगेका हुन् । झन्डै तिन अर्बको.....
काठमाडौं । तनहुँ हाइड्रो लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) को जवाफ पर्खिरहेको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको छ । समय सीमा फागुन ४ गते सकिने छ । तनहुँले माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको.....
चौतारा । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि.....
भरतपुर । नेपालको तीनवटा प्रदेशलाई छुने नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । २०६६ सालदेखि शुरु भएको नारायणी नदी तटबन्धनको काम झण्डै एक दशकमा ३३ प्रतिशत मात्र सम्पन्न भएको छ । चितवन, नवलपुर र सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रण गर्न नारायणी तटबन्धन आयोजना स्थापना गरिएको.....
काठमाडौं : निजी लगानीबाट प्रवद्धित अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई गरी ३३ करोड ७ लाख ५ हजार रुपैयाँबराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित.....
काठमाडौं । निजी लगानीमा ५३.५ मेगाावट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सरकारले हाइड्रो सपोर्ट प्राइभेट लिमिटेडलाई आयोजना निर्माणका लागि अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । आउँदो ३५ दिनपछि कम्पनीलाई विद्युत् उत्पादन लाइसेन्स दिने विद्युत् विकास विभागले.....
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक हप्ताभित्र २२० केभी कोसी करिडोर प्रसारण लाइनमा देखिएको विवाद सुल्झाउने बताएका छन् । लामो समयदेखि धरान उपमहानगरपालिकाले प्रसारण लाइन अघि बढ्न नदिएपछि मुख्यमन्त्री राईले विवाद समाधान गर्नेबारे आयोजनालाई जानकारी गराएका हुन् । लामो समयदेखि आयोजना अघि.....
काठमाडौं । चीन र थाइल्यान्डबाट ट्रान्सफर्मर खरिदमा भएको भ्रष्टाचार मुद्दाको बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुँदै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी.....
काठमाडौ । लामो समयदेखि चर्चामा मात्रै सीमित भएको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त.....