काठमाडौं । सरकारले जलविद्युत आयोजना बनाउन जनताबाट १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सेयरको रुपमा उठाउने भएको छ । हरेक जनतालाई जलविद्युतको सेयरधनी बनाउने गरी छनोट गरिएका ३ हजार ४७९ मेगावाटका आयोजना निर्माणका लागि जनताबाट सेयरको रुपमा सो रकम उठाउने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जनताको जलविद्युत.....
वीरगञ्ज । बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सारिने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरिएको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीका.....
काठमाडौं । सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी हुने गरी जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ.....
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करिब ६० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । कुल ५९ लाख ५३ हजार ४२ रुपैयाँको.....
काठमाडौ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मलेसियामा ३५ लाख ७१ हजार रकम सहयोग जुटेको छ । भरतपुरको चितवनमा निर्माण हुन लागेको रङ्गशालाको लागि सहयोग जुटाउने उद्धेश्यका साथ हास्यकलाकारद्धय सिताराम कट्टेल(धुर्मस) र कुन्जना घिमिरे(सुन्तली) सिटि एक्सप्रेस साझ लिएर मलेसियाको विभिन्न.....
गलकोट । प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली बागलुङ आएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत सङ्कलनका लागि प्राविधिक टोली आयोजनास्थलमा खटिएकोे नेपाल विद्युत् प्राधिकरणले.....
नयाँ दिल्ली । भारतले ४०० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माणको प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत राज्य मन्त्री राजकुमार सिंहले आयोजना ९०० मेगावाटको अरुण तेस्रोकै मोडलमा निर्माण गर्ने प्रस्ताव गरेका हुन् । ‘अरुण.....
काठमाडौं । सञ्चालनमा आउने तयारीमा रहेको नेपाल पूर्वाधार विकास बैङ्कले ५० करोड रुपैयाँभन्दा कम लगानी हुने परियोजनामा कर्जा प्रवाह गर्न नपाउने भएको छ । नेपाल राष्ट्र बैङ्कले पूर्वाधार विकास बैङ्कसम्बन्धित निर्देशन जारी गरी लगानीको सीमा तोकेको हो । आफूले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा ५० करोड.....
काठमाडौं ।इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमिष्ट्री(सीएमसीले) मेलम्चीमा काम गराएका २८ ओटा ठूला निर्माण कम्पनी तथा व्यवसायीको भुक्तानी अलपत्र पारेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको मेलम्चीमा काम गरेको सीएमसीले नेपाली ठेकेदारमार्फत काम गराएबापत दिनुपर्ने भुक्तानी नदिइ आयोजनाबाट.....
जाजरकोट : खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका.....