कैलाली । कैलालीको विद्युत् आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास.....
काठमाडौं । पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटांैडा–भरतपुर रेलमार्ग निर्माणका लागि कम्पनी छनोट कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्ग निर्माणका लागि विभिन्न ६ कम्पनीले आवेदन भरेकाले ती कम्पनीहरुको प्राविधिक तथा आर्थिक मूल्याङ्कन भइरहेको रेल विभागले जानकारी दिएको छ । रेलमार्गअघि.....
काठमाडौं । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ। दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले.....
चितवन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन्। मन्त्रिपरिषद्को.....
काठमाडौं । तनहुँ हाइड्रो लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री सीएमसीसँगको ठेक्का तोडको पत्र पठाएको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको थियो । समय सीमाभित्र पनि सीएमसी आयोजनामा नफर्किएपछि बाध्य भएर ठेक्का सम्झौता.....
गाईघाट : सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताए । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण.....
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको लगानीमा समस्यै समस्या भएकाले नीतिगत रुपमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आगामी २०७५ चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन हुन लागेको सन्दर्भमा इप्पानले विगतमा सरकारले वाचा गरेर पूरा नगरेको केही नीतिगत कुराहरु.....
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले अबको ढेड महिनाभित्रमा काम सकिने बताए । धावनमार्गको काम हालसम्म २ हजार ७०० मिटर कालोपत्रे भइसकेको छ । विमानस्थलमा ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण.....
काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । शिवमले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम दरमा ४४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयबान्दिालाई प्रतिकित्ता २०० र सर्वसाधारणलाई ३०० रुपैयाँ तोकिएको छ । शिवमले प्रिमियम मूल्यमा ४० लाख कित्ता.....
काठमाडौ । सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसै क्रममा आज मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका अनुसार ताप्लेजुङको काबेली खोलामा.....