पूर्वाधार


जनताको जलविद्युतमा सेयर लगानी खुलाउन धितोपत्र बोर्डले गर्यो विशेष कानूनी व्यवस्था, ४९ प्रतिशतसम्म आईपीओ निष्कासन हुने

जनताको जलविद्युतमा सेयर लगानी खुलाउन धितोपत्र बोर्डले गर्यो विशेष कानूनी व्यवस्था, ४९ प्रतिशतसम्म आईपीओ निष्कासन हुने

५ फाल्गुन २०७५, आईतवार १७:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत आयोजनामा सर्वसाधारणको ४९ प्रतिशतसम्म सेयर लगानी सुनिश्चित हुने गरी विशेष कानूनी व्यवस्था गरेको छ । वोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा परिमार्जन गरी यस्तो व्यवस्था गरेको हो । सरकारको संरक्षणमा बन्ने जलविद्युतमा जनतालाई सहभागी गराउन र.....

माउन्टेन हाइड्रो नेपालले आईपीओ निष्कासन गर्न पायो अनुमति, १८ करोड १६ लाखको ल्याउने

माउन्टेन हाइड्रो नेपालले आईपीओ निष्कासन गर्न पायो अनुमति, १८ करोड १६ लाखको ल्याउने

५ फाल्गुन २०७५, आईतवार १४:१७

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न माउन्टेनलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाको बिक्री नभएको समेत जोडेर १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८.....

सीएमसीसँग ठेक्का तोडिने भएपछि तनहुँ जलविद्युतले पहुँच सडकको काम सिनो हाइड्रोलाई दिने

सीएमसीसँग ठेक्का तोडिने भएपछि तनहुँ जलविद्युतले पहुँच सडकको काम सिनो हाइड्रोलाई दिने

५ फाल्गुन २०७५, आईतवार १४:०७

काठमाडौं । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग ठेक्का तोडिने भएपछि लट १ को केही काम लट २ को ठेकेदार सिनो हाइड्रो कर्पोरेसनलाई दिने तयारी सुरु भएको छ । लट १ मा पर्ने सडकलगायत अन्य अत्यावश्यक पूर्वाधारका काम सिधै सिनोलाई दिने गरी काम अघि बढेको प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडका.....

मेलम्चीबाट भागेको इटालियन ठेकेदार सीएमसी काममा फर्किएन, तनहुँ हाइड्रोपावरले ठेक्का तोडेर ग्लोवल टेण्डर गर्ने

मेलम्चीबाट भागेको इटालियन ठेकेदार सीएमसी काममा फर्किएन, तनहुँ हाइड्रोपावरले ठेक्का तोडेर ग्लोवल टेण्डर गर्ने

४ फाल्गुन २०७५, शनिबार १३:२८

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) सँग ठेक्का सम्झौता तोड्ने भएको छ । प्रवद्र्धक तनहुँ जलविद्युतले दिएको २८ दिन समयसीमा भित्र काम गर्न नआएपछि सीएमसीसंग ठेक्का सम्झौता तोडिने अवस्थामा पुगेको हो ।आयोजनाको जडित क्षमता १४० मेगावाट छ । प्रवद्र्धक.....

जलविद्युतमा लगानी जुटाउन क्राउड फन्डिङ वित्तीय औजार सञ्चालनमा ल्याउँदै सरकार

जलविद्युतमा लगानी जुटाउन क्राउड फन्डिङ वित्तीय औजार सञ्चालनमा ल्याउँदै सरकार

३ फाल्गुन २०७५, शुक्रबार ११:४६

काठमाडौं । सरकारले जलविद्युतमा लगानी जुटाउन नयाँ वित्तीय औजार प्रयोगमा ल्याउने भएको छ । सरकारले नेपालमा पहिलो पटक क्राउड फन्डिङ वित्तीय औजारबाट जलविद्युतमा लगानी जुटाउन लागेको हो । सरकारले सञ्चालनमा ल्याएको जनताले जलविद्युत् आयोजनामा क्राउड फन्डिङमार्फत् लगानी जुटाउन योजना सार्वजनिक गरेको छ । क्राउड.....

खानेपानी मन्त्री बिना मगर भन्छिन्,‘पहिलो विकल्प सीएमसीलाई फर्काउने, नभए अर्को विकल्प रोज्छौं’

खानेपानी मन्त्री बिना मगर भन्छिन्,‘पहिलो विकल्प सीएमसीलाई फर्काउने, नभए अर्को विकल्प रोज्छौं’

२ फाल्गुन २०७५, बिहीबार १५:५५

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँकतै नचुकेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज बिहीबार भएको छलफलमा बोल्दै खानेपानी मन्त्री मगरले सीएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले.....

जलविद्युत आयोजनामा १० हजारदेखि १० लाखसम्म सेयर लगानी गर्न पाइने

जलविद्युत आयोजनामा १० हजारदेखि १० लाखसम्म सेयर लगानी गर्न पाइने

२ फाल्गुन २०७५, बिहीबार १४:४०

काठमाडौं । जनताले जलविद्युत आयोजनामा १० लाख रुपैयाँसम्म लगानी गर्न पाउने भएका छन् । प्रतिकित्ता १०० रुपैयाँ दरले १० हजार कित्तासम्म आवेदन दिने पाउने व्यवस्था गरिएको छ । जनताले न्यूनतम १०० कित्ता अर्थात १० हजार रुपैयाँसम्म लगानी गर्नुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सार्वजनिक.....

झुलाघाटमा पक्की पुल निर्माणको माग

झुलाघाटमा पक्की पुल निर्माणको माग

२ फाल्गुन २०७५, बिहीबार १४:०३

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । झुलाघाट नाकामा करीब डेढ सय.....

पानीजहाज कार्यालय स्थापना, प्रधानमन्त्री ओली भन्छन् ‘२/४ महिनाभित्रै पानीजहाजको टिकट काट्न पाइन्छ’

पानीजहाज कार्यालय स्थापना, प्रधानमन्त्री ओली भन्छन् ‘२/४ महिनाभित्रै पानीजहाजको टिकट काट्न पाइन्छ’

२ फाल्गुन २०७५, बिहीबार ११:२५

नेपालमा पहिलो पानी जहाज कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाजका लािग कार्यालय स्थापना गरिएको हो । पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अबको केही महिनाभित्रै.....

१२० मेगावाटको लाङ्टाङखोला आयोजनाको काम सुरु, नेपाली र चिनियाँको २३ अर्ब ८० करोड लगानी हुने

१२० मेगावाटको लाङ्टाङखोला आयोजनाको काम सुरु, नेपाली र चिनियाँको २३ अर्ब ८० करोड लगानी हुने

१ फाल्गुन २०७५, बुधबार २१:२२

रसुवा । जिल्लाको उत्तरी क्षेत्र रोङ्गा दोभान नजिक १२० मेगावाटको लाङ्टाङखोला जलविद्युत् आयोजनाको काम अगाडि बढेको छ । प्रर्वद्धक लाङ्टाङखोला भोटेकोसी हाइड्रो कम्पनीले आयोजना निर्माण गर्न स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी काम अघि बढाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी.....