राजनीति


‘सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ’

‘सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ’

१२ कार्तिक २०७५, सोमबार १३:१३

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाए । दुई तिहाइको सरकार भएकाले.....

राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति भण्डारी कतार प्रस्थान

१२ कार्तिक २०७५, सोमबार १३:०६

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरिन् । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय.....

मलेसियासँग रोजगार सम्झौता गर्न अख्तियारी, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

मलेसियासँग रोजगार सम्झौता गर्न अख्तियारी, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

११ कार्तिक २०७५, आईतवार १७:४०

सरकारले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ। आइतबारको मन्त्रिपरिषदको निर्णयले नेपालबाट मलेसिया रोजगारी गर्न जाने युवाहरुका लागि सम्झौता गर्न अख्तियारी दिएको हो । त्यस्तै बैठकले आगामी सोमबार कतार भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको.....

भारतको निमन्त्रणा ट्रम्पद्वारा अस्वीकार

भारतको निमन्त्रणा ट्रम्पद्वारा अस्वीकार

११ कार्तिक २०७५, आईतवार १६:५८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिएका छन् । आउँदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गएका हुन् । स्रोतलाई उद्धृत गर्दै स्थानीय.....

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

९ कार्तिक २०७५, शुक्रबार १७:१६

गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने.....

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

७ कार्तिक २०७५, बुधबार १४:४२

नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी.....

उद्योगमन्त्री यादव जेनेभामा

उद्योगमन्त्री यादव जेनेभामा

५ कार्तिक २०७५, सोमबार १७:०९

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन् । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड सरकारले संयुक्त रुपमा आयोजना गरेको लगानी मञ्चमा उनले बुधबार.....

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

५ कार्तिक २०७५, सोमबार १४:०८

तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० अाेटा ऐनसहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि बनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बास्तोलाले भने, “ सरकारले सम्पादन गर्नुपर्ने विभिन्न कार्यका.....

कृष्णनगरमा कर्फ्यु हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कर्फ्यु हटाइयो, जनजीवन सामान्य

५ कार्तिक २०७५, सोमबार ११:३३

दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति.....

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत

२९ आश्विन २०७५, सोमबार १०:०१

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताएका हुन्.....