राजनीति


काङ्ग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

काङ्ग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

१२ मंसिर २०७४, मंगलवार १४:३५

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा सोमबार रात बम विस्फोट भएको छ । बम विस्फोट हुँदा सिटौला घरमै थिए । झापा क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका सिटौलाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित घरमा अज्ञात समूहले सुतली बम विस्फोट गराएको हो । यसबाट सिटौलाको घरमा सामान्य क्षति पुगेको र मानवीय कुनै.....

आर्थिक समृद्धि र विकासका लागि नेपाली काँग्रेस  : चौधरी

आर्थिक समृद्धि र विकासका लागि नेपाली काँग्रेस : चौधरी

११ मंसिर २०७४, सोमबार २१:३६

नेपाली कांग्रेसका नेता एवं उद्यमी विनोद चौधरीले वर्तमान परिस्थितिमा विकास नै आफ्नो पार्टीको एक मात्र उद्देश्य रहेको भन्दै आर्थिक समृद्धि र विकासका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् । सोमबार नवलपुरको अर्खलामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा द्रुत गतिमा विकास गर्नका लागि.....

सेयरको आँगनमा राजनीतिक छायाँ

सेयरको आँगनमा राजनीतिक छायाँ

१४ कार्तिक २०७४, मंगलवार १०:०८

मुलुकमा कहिले राजनीतिक स्थिरता आउला, आवधिक निर्वाचन होला अनि लगानी बढाउँला भनी सोच्ने सेयर बजारका खेलाडी मनग्गे छन् । कतिपय लगानीकर्ता त कुन दलको सरकार बन्दा कति लगानी गर्ने र कुन दल सत्तामा पुग्दा चुपचाप बस्ने भन्ने सोचमा समेत देखिन्छन् । सेयर बजारको उतारचढावलाई मूलतः आर्थिक गतिविधिमा आउने परिवर्तन.....

अमेरिका र दक्षिण कोरियाले बनाएको युद्ध-योजना उत्तर कोरियाको हातमा

अमेरिका र दक्षिण कोरियाले बनाएको युद्ध-योजना उत्तर कोरियाको हातमा

२४ आश्विन २०७४, मंगलवार १५:४२

सांसद रीका अनुसार उत्तरले दक्षिण कोरियाबाट करिब २३५ जिबी सैन्य दस्तावेज हात पारेको छ। ती दस्तावेजमा सम्भावित युद्धको तयारी, योजना, आदिको विवरण रहेको बताइएको छ। गत वर्षको सेप्टेम्बर महिनामै सो घटना भएको बताइएको छ। ती दस्तावेजहरुमा अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली शासक किम जोङ उनको हत्या गर्न.....