राजनीति


प्रमुख पाँच दलको बैठक सुरु

प्रमुख पाँच दलको बैठक सुरु

७ पुष २०७४, शुक्रबार १२:२६

प्रधानमन्त्री शेरबहादुर देउवाद्वरा बोलाइएको प्रमुख पाँच दलको बैठक अहिले बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमको उपस्थिति छ । उपर्युक्त दलका शीर्ष नेता सहभागी बैठकमा.....

बोलेका कुरा पूरा गरिने – नेता नेपाल

बोलेका कुरा पूरा गरिने – नेता नेपाल

५ पुष २०७४, बुधबार १४:१०

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् । नेकपा (एमाले) कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमा वाम गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको.....

‘प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न आतुर छौँ’

‘प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न आतुर छौँ’

५ पुष २०७४, बुधबार १४:०५

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आफ्नाे दल निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । काठमाडौँ क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुुुसार नियम पु¥याएर काङ्ग्रेसले सत्ता हस्तान्तरण गर्ने बताए.....

अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकासः पूर्व प्रधानमन्त्री ओली

अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकासः पूर्व प्रधानमन्त्री ओली

२ पुष २०७४, आईतवार १९:४२

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्घि र विकास हुने बताएका छन् छ । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवाहरूको विदेश.....

वाम गठबन्धनले माग्यो देउवाको राजिनामा

वाम गठबन्धनले माग्यो देउवाको राजिनामा

२ पुष २०७४, आईतवार १६:५९

वाम गठबन्धनले आज एक पत्रकार सम्मेलन गरी नयाँ जनादेशलाई शिरोपर गरी नयाँ सरकार गठनका लागि देउवा नेतृत्वको सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सरकार गठनका विषयमा वर्तमाान सरकार र नेपाली कांग्रेसले गलत व्याख्या गरेको वाम गठबन्धनको ठम्याइ छ । पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त.....

सातै प्रदेशमा संसद, साढे दुई अर्ब खर्च

सातै प्रदेशमा संसद, साढे दुई अर्ब खर्च

२ पुष २०७४, आईतवार ०८:१८

संघीयता कार्यान्वयनसँगै सातै प्रदेशमा प्रादेशिक संसद गठन हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि सरकारले संघीयसंरचना अनुसार प्रदेश सरकार र प्रदेश संसद पनि गठनको तयारी अघि बढाएको छ । संविधानको मर्मअनुसार संघीय संसदको अतिरिक्त प्रादेशिक तह अनुसार अब सातै प्रदेशमा सातओटा.....

फेरिएको राजनीतिक कोर्स

फेरिएको राजनीतिक कोर्स

२५ मंसिर २०७४, सोमबार १९:४५

राजनीति सधैँ सीधा रेखामा हिँड्दैन भन्ने मान्यतालाई मुलुकको यस पटकको निर्वाचनले राम्ररी पुष्टि गरिदिएको छ । राजनीतिले बेलाबेलामा आफ्नो कोर्स परिवर्तन गरिरहन्छ । अहिलेको चुनावी नतिजा यही फेरिँदो राजनीतिक कोर्सको दृश्य हो । आफूलाई ऐतिहासिक दल र एकमात्र लोकतान्त्रिक दलको दाबी गर्दै आएको नेपाली काङ्ग्रेसले.....

के पूरा होला समृद्धि सपना ?

के पूरा होला समृद्धि सपना ?

२२ मंसिर २०७४, शुक्रबार १५:४४

२०७४ मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम सुरू भएको छ । प्रारम्भिक नतिजाका आधारमा स्थानीय तहको निर्वाचनलाई पछ्याउँदै परिणाम आएको आकलन गर्न सकिन्छ । स्थानीय तहमा नेकपा एमाले एक्लै र अधिकांश क्षेत्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र मिलेर.....

मतगणना जारी, बाम गठबन्धनको अग्रता

मतगणना जारी, बाम गठबन्धनको अग्रता

२२ मंसिर २०७४, शुक्रबार १०:२४

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक नतिजा अनुसार बाम गठबन्धनले अग्रता लिएको छ । मंसिर १० गते पहिलो चरण र २१ दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा ६५ प्रतिशत र दोस्रो चरणमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभामा एमाले.....