राजनीति


भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

१६ माघ २०७४, मंगलवार ११:१०

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनीतिक भेटघाटका लागि आगामी साता दुईदिने नेपाल भ्रमण गर्ने भएकी छन् । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यही माघ १८ र १९ गते स्वराजको भ्रमण मिति तय भएको जनाएको हो । विदेश मन्त्रालयले दुई देशबीच हुँदै आएको उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरतास्वरूप.....

तीव्र एवम् दिगो विकास अहिलेको आवश्यकता : ओली

तीव्र एवम् दिगो विकास अहिलेको आवश्यकता : ओली

१५ माघ २०७४, सोमबार १५:३८

  एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६७औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत तथा सम्मान गर्दै अध्यक्ष ओलीले.....

जनतासामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ– अध्यक्ष दाहाल

जनतासामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ– अध्यक्ष दाहाल

१५ माघ २०७४, सोमबार १३:४१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताका सामु गरिएका.....

प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ गते

प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ गते

१४ माघ २०७४, आईतवार १०:४५

सङ्घीय संरचनाअनुसार प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए । बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य सङ्घको.....

‘नेपाल महोत्सव’ हुँदै

‘नेपाल महोत्सव’ हुँदै

१३ माघ २०७४, शनिबार १०:४७

नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ । यही माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । ‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’.....

सरकारबाट थप ५६ जना सहिद घोषित

सरकारबाट थप ५६ जना सहिद घोषित

१२ माघ २०७४, शुक्रबार १०:१५

सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनासिहत ५६ जनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको.....

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

१० माघ २०७४, बुधबार १२:५३

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झन्डै १ सय ५० मिटर दुरीबाट विद्युतीय.....

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

१० माघ २०७४, बुधबार १०:५०

यही माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि अहिले उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी.....

सकियो प्रदेशसभा सदस्यहरुको शपथग्रहण

सकियो प्रदेशसभा सदस्यहरुको शपथग्रहण

७ माघ २०७४, आईतवार १७:२५

देशका सातै प्रदेशका प्रदेशसभा सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएको छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका थिए । सरकारले निर्वाचन.....

प्रदेश प्रमुखको शपथ ४ बजे

प्रदेश प्रमुखको शपथ ४ बजे

५ माघ २०७४, शुक्रबार १३:११

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छिन् । राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले.....