राजनीति


नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

१ फाल्गुन २०७४, मंगलवार १२:२१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह.....

ओली–प्रचण्ड भेटवार्ता

ओली–प्रचण्ड भेटवार्ता

२९ माघ २०७४, सोमबार १५:१४

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई.....

मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ

मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ

२९ माघ २०७४, सोमबार १२:२८

प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री डोरमणि पौडेललाई हेटौंडामा आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन् । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । एमालेका तर्फबाट.....

यस्ता रहे आज दिनभरका राजनीतिक घटनाक्रम

यस्ता रहे आज दिनभरका राजनीतिक घटनाक्रम

२८ माघ २०७४, आईतवार १६:०५

डोरमणि पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज अपराह्न १३ः बजे दर्ता गरिएको छ । नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी).....

बाटो निर्माणमा सांसद मोहन आचार्यले दिए स्काभेटर र डोजर

बाटो निर्माणमा सांसद मोहन आचार्यले दिए स्काभेटर र डोजर

२८ माघ २०७४, आईतवार ११:३९

रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियान सुरु गरेका छन् । हालै लामाटोलबाट चित्रेपानी जोड्ने सडक निर्माण कार्यको सांसद आचार्यले उद्घाटन गरे । रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलमा आयोजित एक कार्यक्रममा सांसद आचार्यले.....

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

२६ माघ २०७४, शुक्रबार १५:३७

  चितवन नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, ‘अहिलेको जन अभिमत वाम गठबन्धनलाई.....

गुल्मीको वनमा भीषण आगलागी

गुल्मीको वनमा भीषण आगलागी

२६ माघ २०७४, शुक्रबार ११:४७

गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्धेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि सुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् । आगो.....

ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

२५ माघ २०७४, बिहीबार १६:४९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका आवासीय एवम् गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्विट्जरल्याण्डका आवासीय राजदूत एलिसावेथ भोन क्यापेलेरले आफ्नो ओहोदाको.....

राष्ट्रियसभाको मतदान सुरू

राष्ट्रियसभाको मतदान सुरू

२४ माघ २०७४, बुधबार १२:५१

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित.....

सुरु भएन २६ हजार लाभग्राहीको आवास निर्माण

सुरु भएन २६ हजार लाभग्राहीको आवास निर्माण

२३ माघ २०७४, मंगलवार १५:५१

भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी आवास निर्माणका लागि सम्झौता गर्ने लाभग्राहीमध्ये अझै २५ हजार ८३५ लाभग्राहीले घर बनाउन थालेका छैनन् । जिल्लाभरमा लाभग्राहीको.....