चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा आइतबार राति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान सवा १० बजे खैरहनी नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी.....
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको लक्ष्य टाढा नरहेको बताएका छन् । नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भसमेत भएको उनको भनाइ छ । जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र सङ्घीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली.....
अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन.....
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि काङ्ग्रेस सभापति देउवा प्रधानमन्त्रीको सरकारी.....
नेपालको ४१औं प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेका छन् । उक्त अवसरमा ओलीले गरेका प्रतिबद्धता ः सम्पूर्ण सञ्चारकर्मी साथीहरु प्रधानमन्त्री नियुक्त भएर शपथ ग्रहण गरेपछि सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेर पदबहाली.....
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कालोधनको पक्षमा नरहेको बताएका छन् । बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका उनले सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय हितविपरीत काम गर्ने कोही कसैलाई पनि छुट नदिइने र त्यस्तो प्रवृत्तिलाई कानुनअनुसार नियन्त्रण गरिने बताए । प्रधानमन्त्रीले स्वदेशभित्रैको सानो.....
एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो । बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ओली बिहीबार नै प्रधानमन्त्री.....
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । एमाले र माओवादीले बिहीबार ओलीलाई प्रधानमन्त्री.....
प्रधानमन्त्री शेरबहादुरले पदबाट राजीनामा दिएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए । सम्बोधनमा उनले राष्ट्रियसभा निर्वाचनमा सहयोग पुर्याउने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका.....
प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष.....